🎄 Holiday Season Special
एमाले मतदान अपडेट : बिहान साढे २ बजेसम्म १८०० बढी मत खस्यो
३ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी मत खसेको छ । कुल मतदाता अनुसार यो ७९.६ प्रतिशत मतदान हो । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि सुरु भएको मतदानमा बिहीबार बिहान २:३० बजेसम्म १८०० बढी प्रतिनिधिले मतदान गरेको महासचिव प्रत्यासी नेता सुरेन्द्र…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.