🎄 Holiday Season Special
एमाले नेता गुरु बरालको नाम समानुपातिक सूचीका लागि सिफारिस
१० पुस, विराटनगर । एमाले नेता गुरु बरालको नाम समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको छ । नेकपा एमाले मोरङले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बरालसहित १६ जनाको नाम सिफारिस गरेको हो । जिल्लाबाट आकांक्षी नेताको नाम प्रदेश कमिटीमा सिफारिस भएको सचिव सोमराज थापाले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीबाट…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.