🎄 Holiday Season Special
उज्यालो नेपाल पार्टीले बोलायो आकस्मिक पत्रकार सम्मेलन
२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीको आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । शनिबार अपरान्ह ४ बजे बस्ने गरी सो पार्टीले बैठक बोलाएको छ । बैठकलगत्तै पत्रकार सम्मेलन आयोजना गरिएको हो । पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन हुने जनाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग केन्द्रीय समितिको बैठक बोलाइएको…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.