🎄 Holiday Season Special
इशानको शतक र अर्शदीपको पाँच विकेटमा न्युजिल्यान्डमाथि भारतको जित
१७ माघ, काठमाडौं । इशान किशनको शतक तथा बलिङमा अर्शदिप सिंहको ५-विकेट प्रदर्शनमा भारतले न्युजिल्यान्डसँगको पाँचौं टी-२०आई खेल जितेको छ । शनिबार तिरुवन्थपुरममा भएको हाइ स्कोरिङ खेलमा भारतले न्युजिल्यान्डमाथि ४६ रनको जित हासिल गरेको हो । भारतले दिएको २७२ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभर ४ बला सबै विकेट गुमाएर २२५ रन बनायो ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.