🎄 Holiday Season Special
इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, सडकमा उत्रिए आफन्त
१० माघ, काठमाडौं । सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेका अनुसार, उपचारका क्रममा साइकल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा घर भएका अन्दाजी ४५/४६ वर्षका पूर्णबहादुर राई रहेका छन् । ‘ट्रकले साइकल यात्रीलाई ठक्कर दिएको थियो । उपचारका लागि…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.