🎄 Holiday Season Special
अमेरिकी दूतावासको आयोजनामा दुई दिने ‘क्रिएटर्स मेला २०२६’ काठमाडौंमा सम्पन्न
काठमाडौं । ‘भिजन टु भेन्चर’ को उद्देश्यसहित अमेरिकी दूतावासले आयोजना गरेको ‘क्रिएटर्स मेला २०२६’ सम्पन्न भएको छ । ठमेलस्थित अलफ्ट होटलमा शुक्रबार र शनिबार मेला आयोजना भएको थियो । चितवन र नेपालगञ्जपछि राजधानी काठमाडौंमा मेला आयोजना गरिएको थियो । अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले कार्यक्रमलाई सम्बोधन गर्दै मेलाले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.