The Secrets of life Ep 360 Govinda Kafle राष्ट्र गुरु योगी नरहरिनाथको जीउदो इतिहास योगी शिष्य र गोविन्द काफ्लेको बयान

Ep 360 Govinda Kafle राष्ट्र गुरु योगी नरहरिनाथको जीउदो इतिहास योगी शिष्य र गोविन्द काफ्लेको बयान

The Secrets of life

https://www.youtube.com/watch/NCTIisZTguY


January 19, 2023 at 10:26PM
#TheSecretsOfLife360 #govindakafle #swadharmaTV www.swadharmatv.com

Guest : Govinda Kafle
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Radhakrishna Mandir, Dhungedhara, Kathmandu.
Camera : Babina Sapkota
राष्ट्र गुरु नरहरि नाथका प्रिया शिष्य गोविन्द काफ्लेको यो अन्तर्वाताले योगी जीका सम्बन्धमा हामीले नसुनेका र नबुझेका अनेकन कुराहरु बुझ्न पाउने छौ । योगी नरहरिनाथले जीवनमा के के गर्नु भयो । के के भन्नु भयो , कहाँ कहाँ जानु भयो , वहाँका सम्बन्धमा सम्पूर्ण सामाग्री सन्कलन गरेका प्रिय शिष्यले राष्ट्र गुरु योगी नरहरिनाथको जीउदो इतिहासलाई हामी सामु सुरक्षित गरिदिनु भएको छ । सत्ताको पछी पछीलाग्नेहरुले पुरस्कार र सम्मान पाउने यो देशमा वहाँ जस्तो असल लेखक र सन्कलक पाउनु धेरै गर्हो छ ।
—————————————————————————————————————————–

साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
—————————————————————————————————————————–

Esewa:
Suvas Chandra Kandel
——————————————————————————————————————————
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
——————————————————————————————————————————-
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time

Follow Suvas Agam on:
▶INSTAGRAM: https://ift.tt/IOx10BT
▶FACEBOOK: https://ift.tt/jVsctvA
▶FACEBOOK Page :https://ift.tt/lSNDMPg
▶Web Site: https://ift.tt/hlyPg12

अमेरिका खबर अनलाइन

अमेरिका खबर डट कम अमेरिकाको सान फ्रान्सिस्को बाट संचालित नेपालीहरुको न्यूज च्यानल हो।

Related Posts

Suresh Bhatta Launches His New Book “Be Happy-Be Healthy 24/7” in Berkeley

Suresh Bhatta launched his new book Be happy-Be Healthy 24/7 On a beautiful Saturday evening, the vibrant city of Berkeley in the San Francisco Bay Area became the epicenter of…

Read more

Religion: Ep 535 Jogi Vishwanayh Baba कैलाश मानसरोवर, कुन्डलिनी शक्ति र बुद्धत्व प्राप्ति बारे अनुपम सत्संग

Religion: Ep 535 Jogi Vishwanayh Baba कैलाश मानसरोवर, कुन्डलिनी शक्ति र बुद्धत्व प्राप्ति बारे अनुपम सत्संग

Post Content   Swadharma TV ∞ Suvas Agam  

Read More

 

Read More

Read more

You Missed

प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

  • By
  • July 17, 2024
  • 13 views

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

  • By
  • July 17, 2024
  • 13 views
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

  • By
  • July 17, 2024
  • 13 views

Intiut laying off in Bay Area false alarming news across media subjects

Intiut laying off in Bay Area false alarming news across media subjects

एक कर्मचारीको मृत्यु

  • By
  • July 16, 2024
  • 13 views

ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

  • By
  • July 16, 2024
  • 14 views