![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
स्वर्ग हो नेपाल
बिश्वोको स्वोर्ग नेपाल हो। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” , एक प्रसिद्ध संस्कृत श्लोकको भाग हो । यो नेपालको राष्ट्रिय आदर्श वाक्य पनि हो। हरेक नेपालीहरु नेपालमा बस्ने र बाहिर बस्ने हरुले नेपाललाई स्वर्ग नै ठान्छन। नेपाल धेरै कुराहरुले गर्दा बिश्वोमा प्रख्यात छ। नेपाल पैसा, सम्पति भन्दा अरु भिन्नै कुराहरुको लागि प्रख्यात छ। नेपालमा धेरै नदि…