अमेरिका भन्छ बालबालिकामा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्याे
अस्पताल भर्ना हुने बालबालिकाहरुको सङ्ख्या बढ्दै गएको र उनीहरुमध्ये धेरैजसोमा डेल्टा भाइरस देखिएको अमेरिकी स्वास्थ्य अधिकारीले जनाएका छन् ।