
फ्लोरिडाले बाइडेन प्रशासनलाई आप्रवासन नीतिमा मुद्दा दायर
फ्लोरिडाले बाइडेन प्रशासनलाई आप्रवासन नीतिमा मुद्दा हालेको छ । फ्लोरिडाले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई उनको आप्रवासन नीति अवैध रहेको समेत दाबी गरेको छ । उनले राज्यमा गैरकानुनी आप्रवासीहरुको स्थानान्तरणलाई सहयोग गर्न राज्य एजेन्सीहरुलाई रोक लगाउने आदेशमा हस्ताक्षर गरेका छन् भनि एबिसीन्युजले समाचार लेखेको छ । गभर्नरको आदेशले फ्लोरिडा कानून प्रवर्तन विभाग र फ्लोरिडा राजमार्ग गश्तीलाई “फ्लोरिडा…
Read More “फ्लोरिडाले बाइडेन प्रशासनलाई आप्रवासन नीतिमा मुद्दा दायर” »