
नर्थन क्यालिफोर्निया बे-एरियाको नेपालि भाषा क्लासमा नयाँ प्रिन्सिपल
Americakhabar.com California नेपाली भाषा क्लासको नयाँ प्रिन्सिपलमा डा पुरूषोत्तम सिग्देल चयन हुनु भएको छ। नेपाली क्लासको फेसबुक पेजमा पोस्ट गर्दै यो जानकारी गरियको थियो । “आदरणीय अभिभावक तथा भाषा कक्षाका सुभेच्छुक महानुभावहरू, मिति अगष्ट २०, २०२३ मा बसेको संचालक समिति र नयाँ स्वयंसेवकहरूको बैठकबाट डा पुरूषोत्तम सिग्देल (@Purushottam Sigdel) लाई नयाँ प्रिन्सिपलको रूपमा चयन गरेको…
Read More “नर्थन क्यालिफोर्निया बे-एरियाको नेपालि भाषा क्लासमा नयाँ प्रिन्सिपल” »