![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
Request of the Embassy of Nepal in Washington, D.C. to all Nepalis living in the US for participating in a Diaspora study survey
अमेरिकामा बसोवास गरिरहनुभएका नेपालीहरुलाई डायास्पोरा अध्ययन सम्बन्धी सर्भेमा भाग लिन राजदूतावासको विशेष अनुरोध ! सर्भे लिङ्कः https://ee.humanitarianresponse.info/x/7TVBW1TK यस राजदूतावासको अग्रसरता र सहयोगमा Institute for Integrated Development Studies (IIDS) ले The Asia Foundation (TAF) को सहयोगमा अमेरिकामा रहनुभएका नेपालीहरु (Nepali Diaspora in the US) सम्बन्धी एक अध्ययन गरिरहेको छ। उक्त अध्ययनको लागि उपयोगी सूचना संकलन गर्ने उद्देश्यले IIDS ले गरिरहेको सर्वेमा सहभागी हुन अमेरिकामा बसोवास गरिरहनुभएका नेपालीहरुलाई डायास्पोरा अध्ययन सम्बन्धी सर्भेमा भाग लिन राजदूतावासको विशेष अनुरोध ! सर्भे लिङ्कः https://ee.humanitarianresponse.info/x/7TVBW1TK यस राजदूतावासको अग्रसरता र सहयोगमा Institute for Integrated Development Studies (IIDS) ले The Asia Foundation (TAF) को सहयोगमा अमेरिकामा रहनुभएका नेपालीहरु (Nepali Diaspora in the US) सम्बन्धी एक अध्ययन गरिरहेको छ। उक्त अध्ययनको लागि उपयोगी सूचना संकलन गर्ने उद्देश्यले IIDS ले गरिरहेको सर्वेमा सहभागी हुन Embassy of Nepal, Washington DC, USA Archive 2023, Notice