Profile and Interviews: बालेनले ललिता निवासमा डोजर चलाउने निश्चित – सुरुभयो माइकिङ | Balen Shah | Lalita Niwas | Mahanagar

बालेनले ललिता निवासमा डोजर चलाउने निश्चित – सुरुभयो माइकिङ | Balen Shah | Lalita Niwas | Mahanagar

https://www.youtube.com/watch/InIk3jeavr0


February 21, 2024 at 07:57PM
बालेनले ललिता निवासमा डोजर चलाउने निश्चित – सुरुभयो माइकिङ | Balen Shah | Lalita Niwas | Mahanagar News | Balen Shah News Today
#balenshah #lalitaniwas #todaysnews
————————————————————
काठमाडौं महानगरपालिकाले ललिता निवास जग्गा खाली गर्न माइकिङ शुरू गरेको छ। हिजो बुधबार जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरेकै दिन महानगर प्रहरीको टोलीले माइकिङ शुरू गरेको हो। प्रहरीले ६ दिनसम्म आफैं हट्न आग्रह गर्दै माइकिङ गरी सातदिने सूचना जारी गरेको अन्तिम दिन अर्थात् आगामी सोमबारभित्र खाली नगरे भत्काउने भएको छ।
————————————————————-
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।

Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.

यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।

*All Rights Reserved ©wavenepal

अमेरिका खबर अनलाइन

अमेरिका खबर डट कम अमेरिकाको सान फ्रान्सिस्को बाट संचालित नेपालीहरुको न्यूज च्यानल हो।

Related Posts

सुनको मूल्य बढ्यो

२३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

Read more

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

२२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन…

Read more

You Missed

सुनको मूल्य बढ्यो

  • By
  • November 8, 2024
  • 1 views

Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

Profile and Interviews: Bakın baba nasıl ceza aldı

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

  • By
  • November 7, 2024
  • 14 views

नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

  • By
  • November 7, 2024
  • 14 views

प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

  • By
  • November 6, 2024
  • 16 views