

Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तेरो डिग्रीको प्रमाणपत्र सिङ्गान पुस्ने रुमाल जस्तो मात्र भो केटा #shorts #shortsvideo #meribassai
युवालाई भेडाबाख्रा जस्तो बेच्ने यो देशमा, तेरो डिग्रीको प्रमाणपत्र सिङ्गान पुस्ने रुमाल जस्तो मात्र भो केटा
मेरी बास्सैको नयाँ भाग आईसक्यो, यसपटकको मेरी बास्सैमा बैदेशिक रोजगारी, देशमा रोजगारको अभाव र देशमा जनशत्तिको कमि संग सम्बन्धित कथाबस्तु प्रस्तुत छ । पुरा भिडियो हेर्नुहोला । साथै साथी, भाई, छरछिमेक, इष्टमित्रलाई पनि हेर्न भन्नुहोला । र कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिकृया दिन नभुल्नुहोला ।
पुरा भिडियो हेर्नुहोस : https://youtu.be/RwartBVL9II
#meribassai #comedyserial #bestcomedy
Dariba #surbirpandit #kajiba #ramchandra
#mediahub