KhabarBreaking.com: सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल चयन भएका छन् ।

इन्स्योरेन्सको २७ चैतमा  सम्पन्न २७औं वार्षिक साधारण सभााबाट संस्थापक समूह क तर्फ वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोह गुणवद्र्धना तथा महोहर दास मुल, लोकमान्य गोल्छा, सिद्धार्थमणि राजभण्डारी सञ्चालकमा चयन भएका थिए ।

त्यस्तै सर्वसाधारण शेयरधनी समूह ख बाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध सञ्चालन निर्वाचित भएका थिए ।

साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकबाट मुल अध्यक्षमा चयन भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।

उक्त सभाबाट गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

The post सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल first appeared on Khabar Breaking.

 

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल चयन भएका छन् ।
इन्स्योरेन्सको २७ चैतमा  सम्पन्न २७औं वार्षिक साधारण सभााबाट संस्थापक समूह क तर्फ वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोह गुणवद्र्धना तथा महोहर दास मुल, लोकमान्य गोल्छा, सिद्धार्थमणि राजभण्डारी सञ्चालकमा चयन भएका थिए ।
त्यस्तै सर्वसाधारण शेयरधनी समूह ख बाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध सञ्चालन निर्वाचित भएका थिए ।
साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकबाट मुल अध्यक्षमा चयन भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।
उक्त सभाबाट गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ …
The post सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    ७ कार्तिक , काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा  सुरु भएको छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रो इन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख री…

    Read more

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट ६ प्रतिशत नगद लाभांश प्रदान गरेको छ।…

    Read more

    You Missed

    समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी

    • By
    • October 23, 2024
    • 9 views

    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    • By
    • October 23, 2024
    • 8 views
    नयाँपाटी साकोसले दियो ६% लाभांश; वासलातमा ७.१९% को वृद्धि

    एक सय आठ जना कर्मचारी माग (सूचनासहित)

    • By
    • October 23, 2024
    • 8 views
    एक सय आठ जना कर्मचारी माग  (सूचनासहित)

    खानेपानीमन्त्री यादवका सय दिन, यस्ता छन उपलव्धि

    • By
    • October 22, 2024
    • 8 views

    बाजेको सेकुवा कारबाहीमा

    • By
    • October 22, 2024
    • 8 views

    सरकारले पुर्वाग्रह राखेर विपक्षी नेतालाई पक्राउ गर्यो: दाहाल

    • By
    • October 22, 2024
    • 8 views