![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![KhabarBreaking.com: लुम्बिनीमा आजै सानो मन्त्रिमण्ड बन्ने americakhabarskyline](https://americakhabar.com/wp-content/uploads/2021/12/americakhabarskyline.png)
KhabarBreaking.com: लुम्बिनीमा आजै सानो मन्त्रिमण्ड बन्ने
खबरब्रेकिंग,काठमाडौं, चैत २५। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज शपथ ग्रहण गर्ने भएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले आइतबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम राखेको बुझिएको छ । मुख्यमन्त्री महरासँगै कम्तीमा तीन मन्त्रीलाई पनि शपथ गराउने तयारी रहेको स्रोतले बतायो ।
The post लुम्बिनीमा आजै सानो मन्त्रिमण्ड बन्ने first appeared on Khabar Breaking.

देश, प्रदेश / स्थानीय, समाचार
Khabar Breaking