![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
KhabarBreaking.com: राष्ट्रिय सभाको बैठक बस्दै , यस्तो छ कार्यसूची
२८ बैशाख, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ । बैठक २ बजेका लागी बोलाइएको छ । बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्ने कार्यसूची छ ।
The post राष्ट्रिय सभाको बैठक बस्दै , यस्तो छ कार्यसूची first appeared on Khabar Breaking.

देश, मुख्य समाचार, समाचार
Khabar Breaking