KhabarBreaking.com: पत्रकार मिश्रा सम्मानित
खबरब्रेकिंग,काठमाडौं, चैत २३। पत्रकार सञ्जय मिश्रा सम्मानित भएका छन्। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट टाईम्स साप्ताहिक पत्रिकाको २६ औँ बार्षिकोत्सवको अवसरमा मिश्रालाई कदरपत्रबाट सम्मानित गरेका हुन्।
रौतहटमा बसेर सुशासनको क्षेत्रमा कलम चलाउँदै आएको भन्दै नेता नेपालले पत्रकार मिश्रालाई सम्मानित गरेको बताइएको छ । पत्रकार मिश्रा पछिल्लो दुई दशकभन्दा बढी समयदेखि रौतहटमा बसेर सक्रिय पत्रकारिता गर्दै आएका छन् ।
The post पत्रकार मिश्रा सम्मानित first appeared on Khabar Breaking.

देश, समाचार
Khabar Breaking