KhabarBreaking.com: इलामको मतगणना सुरु गर्ने बिषयमा भयो यस्तो सहमति, सुरक्षा व्यवस्था कडा
१६ बैशाख, काठमाडौं । बिहान ११ बजेबाट इलाम क्षेत्र नम्बर २ को मतगणना सुरु गर्ने सहमति भएको छ । सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । बैठकमा सहभागिका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना गरिने छ ।
फाकफोकथुमनपछि चुलाचुली, माङ्सेवुङ्, माई, दउमाइ र अन्तिममा इलाम नगरपालिकाको मत गन्ने सहमति भएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले इलामको गौतम बुद्ध सभा हलका दुई स्थानमा मत गणना हुने जानकारी दिए । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
The post इलामको मतगणना सुरु गर्ने बिषयमा भयो यस्तो सहमति, सुरक्षा व्यवस्था कडा first appeared on Khabar Breaking.

देश, समाचार
Khabar Breaking