![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![KhabarBreaking.com: आज तराईमा होली पर्व मनाइँदै americakhabarskyline](https://americakhabar.com/wp-content/uploads/2021/12/americakhabarskyline.png)
KhabarBreaking.com: आज तराईमा होली पर्व मनाइँदै
खबरब्रेकिंग,काठमाडौं, चैत १२। आज तराईका जिल्लामा फागु अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ। आइतबार हिमाली एवं पहाडी जिल्लामा होली पर्व मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
The post आज तराईमा होली पर्व मनाइँदै first appeared on Khabar Breaking.

देश, समाचार
Khabar Breaking