KhabarBreaking.com: आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै

फाइल तस्विर

खबरब्रेकिंग,काठमाडौं, चैत २७। आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै छ । अपराह्न राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो ।

भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले दाबी गरेको छ ।

पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजतन्त्र पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको छ ।

The post आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै first appeared on Khabar Breaking.

 

फाइल तस्विर
खबरब्रेकिंग,काठमाडौं, चैत २७। आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै छ । अपराह्न राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो ।
भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले दाबी गरेको छ ।
पार्टीले अघि सारेको ४० बुँदे माग पूरा गराउन दबाब दिन जिल्लाहरूमा विभिन्न कार्यक्रम गरिएको र आज काठमाडौँमा हुन लागेको जनप्रदर्शनमा देशभरका कार्यकर्ताहरू सहभागी हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र …
The post आज काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गर्दै first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

    फाइल तस्बिर १० कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज (शनिबार) काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ। माओवादी केन्द्रका अनुसार सरकारका गलत कदमको विरोध गर्न र गर्नुपर्ने कामका…

    Read more

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    १० कात्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीति, पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थिति,…

    Read more

    You Missed

    माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

    • By
    • October 26, 2024
    • 9 views

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    • By
    • October 26, 2024
    • 9 views

    बाँझो जमिनलाई खेतीयोग्य बनाउन प्रयास गरिरहेको छुः मन्त्री अधिकारी

    • By
    • October 25, 2024
    • 11 views

    वैदेशिक रोजगार, तथा श्रम ऐनका विषयमा संशोधनको प्रक्रिया अगाडि बढिरहेको छः मन्त्री भण्डारी

    • By
    • October 25, 2024
    • 11 views

    मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू

    • By
    • October 25, 2024
    • 11 views

    सरकार विरुद्ध विपक्षी दलहरूको घेराबन्दी

    • By
    • October 24, 2024
    • 12 views