Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Notice 2 BpMOZW
    प्रतिनिधि सभा बैठक स्थगित Breaking News
  • #dontmind #comedyclip #part5 Breaking News
  • जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको प्रचण्डको दावी Breaking News
  • #aekanchha #shorts #nepalisong Breaking News
  • तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न Breaking News
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत   Breaking News
  • तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग Breaking News
  • एमाले अध्यक्ष केपी ओलीले ल्याए राजनीतिमा ठूलै तरंग Breaking News
americakhabarskyline

KhabarBreaking.com: ५ वटा संसदीय समितिको बैठक आज बस्दै

Posted on April 5, 2024 By

​

खबरब्रेकिंग,काठमाडौं, चैत २३। पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ ।

त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा मन्त्रालयले गरिरहेको काम कारवाहीका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ८ बजेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।

The post ५ वटा संसदीय समितिको बैठक आज बस्दै first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २३। पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दै छ ।
त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० मा विज्ञसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
त्यस्तै बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको …
The post ५ वटा संसदीय समितिको बैठक आज बस्दै first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: विविध विधामा उपाध्यायका डेढ सय बढी कीर्तिमान
Next Post: Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 435 | 05 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub

Related Posts

  • नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थीर Breaking News
  • Long COVID Doesn’t Always Look Like You Think It Does
    English News: Long COVID Doesn’t Always Look Like You Think It Does Breaking News
  • एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली आज सिरहा जाँदै Breaking News
  • पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा Breaking News
  • #meromaya #shorts #nepalisong Breaking News
  • 296385606 116600111122998 2777445059968632123 n otRGGr
    राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै दियो यस्तो निर्देशन Breaking News

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 804 | 25 Apr, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Why Are Nepalese Students Leaving Nepal? Consequences Of Brain Drain In The Future… Breaking News
  • ktm ulOTKh AMERICA KHABAR January 28, 2025
    काठमाडौंमा जथाभावी फोहोर फाले १५ हजार जरिवाना Breaking News
  • युक्रेनबाट नेपालले सिक्नुपर्ने पाठ Breaking News
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali बुङ्गो र अचार | रामनारायण बिडारीको अगाडी सुबोधको कमेडी | Subodh Gautam Comedy | Comedy Hub Breaking News
  • #timibina #udaysotang #nepalisong #shorts Breaking News
  • देउवासँग भेटवार्ताका लागि ओली बालुवाटारमा प्रवेश Breaking News
  • अब यो फोहोरी राजनीतिलाई हामी सफा गछौंः भक्त बहादुर केसी Breaking News
  • CAN National ICT Scholarship Awards 2081 scaled gFV2s7 AMERICA KHABAR February 21, 2025
    नेसनल आईसीटी स्कलरसिप २०८१’ को आवेदन खुला, २ करोड १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण हुने Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भब्य सम्बोधन Breaking News
  • hqdefault QAg2EX
    Ati Bho | अति भो | Ep – 132 | Jan 08, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • मतदाता शिक्षामा डिजिटल रणनीति फेल, फेरि घरदैलोमै Breaking News
  • nepal finance agm 768x426 1 300x173 6PY3nf AMERICA KHABAR January 22, 2025
    नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित Breaking News
  • लोसपालाई अफरै अफर, तीनतिरबाट तानातान् Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme