२६ बैशाख, काठमाडौं ।एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक भएको छ । कम्पनीले क्रसफायरको महाराजगंज स्थित शोरुममा एक कार्यक्रम गर्दै स्कुटर सार्वजनिक गरेको हो । यसको बिक्री सुरू हुन भने अझै केही दिन लाग्ने कम्पनीका बजार प्रबन्धक अनुराग बमले जानकारी दिए ।
यो स्कुटरमा तीन राइड मोड उपलब्ध छ जसमा इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडलमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीको दावी छ ।
यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ६८ किलोमिटर प्रतिघन्टाको छ । कम्पनीले ३ लाख ६५ हजार रुपौयाँ तोकेर सार्वजनिक गरेको यो स्कुटरको आगामी हप्तादेखि बुकिङ सुरू हुने कम्पनीले जनाएको छ ।
The post ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक first appeared on Khabar Breaking.
२६ बैशाख, काठमाडौं ।एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक भएको छ । कम्पनीले क्रसफायरको महाराजगंज स्थित शोरुममा एक कार्यक्रम गर्दै स्कुटर सार्वजनिक गरेको हो । यसको बिक्री सुरू हुन भने अझै केही दिन लाग्ने कम्पनीका बजार प्रबन्धक अनुराग बमले जानकारी दिए ।
यो स्कुटरमा तीन राइड मोड उपलब्ध छ जसमा इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडलमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीको दावी छ ।
यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको …
The post ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक first appeared on Khabar Breaking.
देश, समाचार
Khabar Breaking