Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा Breaking News
  • Ambassador’s meeting with Congresswoman Deborah Ross Breaking News
  • KhabarBreaking.com: ‘दोहोरो नागरिकता लिएका’ सिरोहियाले दिए लोकतन्त्र र प्रेस स्वतन्त्रताको दुहाई Breaking News
  • महामहिम राजदूत श्रीधर खत्रीले राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश Breaking News
  • सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्यो Breaking News
  • माधब नेपाल राष्ट्रपति बन्दै Breaking News
  • डा बाबुराम र यादव पुगे बालुवाटार Breaking News
  • मण्डनको रायो बारीमा चितुवाको आक्रमण  Breaking News
americakhabarskyline

KhabarBreaking.com: हेराल्ड कलेजले प्रदान गर्‍यो १.५ करोड बराबरको छात्रवृत्ति

Posted on April 9, 2024 By

​

२७ चैत , काठमाडौं । काठमाडौंको नक्सालस्थित  हेराल्ड कलेजले चालू शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। कलेजले “एएए छात्रवृत्ति समारोह २०२४” को आयोजना गर्दै शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति प्रदान गरेर प्रोत्साहन गरेको हो ।

यस अन्तर्गत लगभग रु १.५ करोड पुरस्कार राशिको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए  ।

विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।

छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अवसर बन्न सफल भएको छ । विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहनका लागि पुरस्कार वितरण गरिएको कलेजले जनाएको छ ।

The post हेराल्ड कलेजले प्रदान गर्‍यो १.५ करोड बराबरको छात्रवृत्ति first appeared on Khabar Breaking.

 

२७ चैत , काठमाडौं । काठमाडौंको नक्सालस्थित  हेराल्ड कलेजले चालू शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। कलेजले “एएए छात्रवृत्ति समारोह २०२४” को आयोजना गर्दै शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति प्रदान गरेर प्रोत्साहन गरेको हो ।
यस अन्तर्गत लगभग रु १.५ करोड पुरस्कार राशिको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए  ।
विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।
छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अवसर …
The post हेराल्ड कलेजले प्रदान गर्‍यो १.५ करोड बराबरको छात्रवृत्ति first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: नयाँ बर्ष २०८१ सालको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
Next Post: KhabarBreaking.com: राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार विष्णुदेवीलाई बनाउने कांग्रेसको निर्णय

Related Posts

  • #timihaulakhau #nepalisong #shorts #musicnepal Breaking News
  • image 20 AMERICA KHABAR June 19, 2024
    Tomorrow- USA Vs South Africa Cricket Match T20 World Cup Breaking News
  • Understanding the Shortages Driving New York Nurses to Strike Breaking News
  • ललितपुर महानगरमा भोलिबाट स्ट्री फुड बन्द Breaking News
  • सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा Breaking News
  • नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित Breaking News

Recent Posts

  • Profile and Interviews: Untung cepat di selamatkan
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट
  • पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Entertainment Nepal || Live Dohori song || Short Video || TikTok Nepal❤️😍 Breaking News
  • नेताहरू दौडधुपमा Breaking News
  • What Pigs and Squirrels Can Teach Us About Managing Pain english_news
  • #aalutamale #shorts #musicnepal Breaking News
  • एमालेले दियो तल्ला निकायलाई यस्तो निर्देशन Breaking News
  • Profile and Interviews: Let’s make it bigger!2大きくしていく2 profile-and-interviews
  • Press Release: Shipping of wooden artifacts to Nepal Breaking News
  • रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक विश्वभर आज मनाइँदै Breaking News
  • #nisthurilechhadera #nepalisong #shorts Breaking News
  • ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु Breaking News
  • #willyoumarryme #shorts #nepalisong Breaking News
  • bhim PAqzQRKXkJ Ol7tlD
    एमाले नेता भीम रावल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता Breaking News
  • Profile and Interviews: Manah Shodhanam – Talk #1 profile-and-interviews
  • नाचै पो आयो (मारुनी विरहिणी संकलित लोकनृत्य ) | Senior Maruni Guru Man Bahadur Lohar (Dhami Mahila) Breaking News
  • 71 Miss Universe: Nepal, Sophiya Bhujel is in New Orleans, Louisiana Shakti National Costume … Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme