KhabarBreaking.com: हेराल्ड कलेजले प्रदान गर्‍यो १.५ करोड बराबरको छात्रवृत्ति

२७ चैत , काठमाडौं । काठमाडौंको नक्सालस्थित  हेराल्ड कलेजले चालू शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। कलेजले “एएए छात्रवृत्ति समारोह २०२४” को आयोजना गर्दै शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति प्रदान गरेर प्रोत्साहन गरेको हो ।

यस अन्तर्गत लगभग रु १.५ करोड पुरस्कार राशिको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए  ।

विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।

छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अवसर बन्न सफल भएको छ । विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहनका लागि पुरस्कार वितरण गरिएको कलेजले जनाएको छ ।

The post हेराल्ड कलेजले प्रदान गर्‍यो १.५ करोड बराबरको छात्रवृत्ति first appeared on Khabar Breaking.

 

२७ चैत , काठमाडौं । काठमाडौंको नक्सालस्थित  हेराल्ड कलेजले चालू शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। कलेजले “एएए छात्रवृत्ति समारोह २०२४” को आयोजना गर्दै शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति प्रदान गरेर प्रोत्साहन गरेको हो ।
यस अन्तर्गत लगभग रु १.५ करोड पुरस्कार राशिको छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए  ।
विद्यार्थीहरूको सम्मानमा आयोजित समारोहमा हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।
छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अवसर …
The post हेराल्ड कलेजले प्रदान गर्‍यो १.५ करोड बराबरको छात्रवृत्ति first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    २ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका…

    Read more

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    १ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका…

    Read more

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 11 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 11 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 12 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views