Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • पर्सामा काँग्रेस र जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल Breaking News
  • माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकियो Breaking News
  • बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन Breaking News
  • सोरुका किसानलाई मौरी र बाकस वितरण Breaking News
  • उपेन्द्र यादवले थाले यस्तो तयारी Breaking News
  • भारतीय सेनाले पाकिस्तानविरुद्ध गर्‍यो हवाई हमला Breaking News
  • नबिल बैंककाे सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त Breaking News
  • जनतालाई खोक्रो र उधारो आश्वासन बाँडेर राजनीति कति दिन टिक्छ ? Breaking News

KhabarBreaking.com: ‘हिमालयन हाइड्रो एक्स्पो’को सबै तयारी पुरा: इप्पान

Posted on April 20, 2024 By

​

८ बैशाख ,काठमाडौं ।  ‘हिमालयन हाइड्रो एक्स्पो’को सबै तयारी पूरा भएको  आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले जानकारी दिएका छन् । शुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी चौथो संस्करण एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिइएको हो ।

यो एक्स्पो वैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । वैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले  आर्थिक गतिविधिहरु सुस्त भइरहेको अहिलेको अवस्थामा पनि एक्स्पोमा उत्साहजनक सहभागिता रहेको  बताए । उनले कुनै  आयोजना बनाउन जेजति सेवा र वस्तुहरु चाहिन्छन् सबै एकैठाउँमा पाइने भएकाले ऊर्जा क्षेत्रसँग सरोकार राख्ने सबैले एकपटक एक्स्पोमा भिजिट गर्नै पर्ने पनि उनले बताए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार  विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी र्‍याली स्काई वाक टावर कमलादीबाट सुरु भइ विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुने छ । र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी र्यालीका अलवा प्रदर्शनीस्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरु पनि आयोजना गरिएको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरुसँग बिजनेश मिटिङ हुनेछन् । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ।

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ ।

नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्दर्भमा  र लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानको अपेक्षा छ ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय÷कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागीता निश्चित भइसकेको एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीका कार्यकारी निर्देशक बिजय सागर प्रधानले बताए ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

सबै प्राविधिक सत्रहरुलाई विश्वको जुनसुकै स्थानबाट पनि सजिलै भर्चुअल माध्यम प्रयोग गरी सहभागीता , अवलोकन र अन्तर्कृया गर्न सकिने आयोजकले जनाएका छन् ।

 

The post ‘हिमालयन हाइड्रो एक्स्पो’को सबै तयारी पुरा: इप्पान first appeared on Khabar Breaking.

 

८ बैशाख ,काठमाडौं ।  ‘हिमालयन हाइड्रो एक्स्पो’को सबै तयारी पूरा भएको  आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले जानकारी दिएका छन् । शुक्रवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी चौथो संस्करण एक्स्पोको सबै तयारी पूरा भएको जानकारी दिइएको हो ।
यो एक्स्पो वैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । वैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय …
The post ‘हिमालयन हाइड्रो एक्स्पो’को सबै तयारी पुरा: इप्पान first appeared on Khabar Breaking. 

 

अर्थ, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यकः मन्त्री यादव
Next Post: KhabarBreaking.com: ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त

Related Posts

  • मौसम सुधार नभएसम्म फोहोर नउठ्ने Breaking News
  • आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकाको २९ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न
    KhabarBreaking.com: आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकाको २९ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bematlab | बेमतलब | Nepali Short Movie | Mukunda Mainali, Sabin Shakya, Swanika Bastola, Samapika G.
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bematlab | बेमतलब | Nepali Short Movie | Mukunda Mainali, Sabin Shakya, Swanika Bastola, Samapika G. Breaking News
  • Press Release of MOFA on the courtesy call on H.E. Mr. Ilham Heyder Oglu Aliyev, President of the Republic of Azerbaijan, by Hon’ble Minister for Foreign Minister Mr. Narayan Prakash Saud Breaking News
  • hqdefault up9NqO
    Swasthani Brata Katha EPISODE 4 || स्वस्थानी कथा भाग ४ | sostani barta katha 2079 Om Tv Nepal Breaking News
  • Our Culture – Hawai Ratu (Gothale Jhyaure) – Bhanu Oli & Monika Chudal | Nepali Song 2023 Breaking News

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • बहुमत वडासहित म्याग्दीको मंगला गाउँपालिकामा एमाले निर्वाचित Breaking News
  • Profile and Interviews: Ultra Mini UV Capsule Umbrella☂️ unboxing 😲 profile-and-interviews
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song 2022/2079 Breaking News
  • नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको महाधिवेशन आज काठमाडौंमा हुँदै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 06 | 13 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 06 | 13 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • Mero Priyasi | Mann Ka Kura | Kathmandu Rajdhani | Din Dhalchha | Yo Din | Tadha Timi | Kina Mannma Breaking News
  • ह्रस्व दीर्घमा ब्रह्मानन्दम Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा न्यौपाने Breaking News
  • गाजामा युद्धविराम गर्ने सम्झौताको इजरायलद्वारा अनुमोदन Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News
  • ४ दिनपछि दुर्घटनाग्रस्त विमानभित्रै यस्तो भेटियो क्रेनले तानेर विमान निकाल्दा होस उड्ने दृश्य देखियो Breaking News
  • स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन Breaking News
  • maxresdefault 9
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 384 | 14 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • खानेपानी तथा सरसफाइ संस्थाको सचिव पदका लागि उम्मेदवार राम प्रसाद भुसाल को हुन ? Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme