KhabarBreaking.com: सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ

२६ वैशाख ,काठमाडौं । यही वैशाख १५ गते  इलाम- २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

सभामुख देवराज घिमिरेले उनलाई आज एक समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्  । सभामुखले उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् ।

उक्त  उपनिर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्काले २१ हजार ९४२ भोट ल्याएका थिए ।

सुहाङ संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्षसमेत रहेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।

The post सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ first appeared on Khabar Breaking.

 

२६ वैशाख ,काठमाडौं । यही वैशाख १५ गते  इलाम- २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।
सभामुख देवराज घिमिरेले उनलाई आज एक समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्  । सभामुखले उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् ।
उक्त  उपनिर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।
सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्काले २१ हजार ९४२ भोट ल्याएका थिए ।
सुहाङ संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्षसमेत रहेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा …
The post सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    भाटभटेनीको ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न

    ३१ भदौ काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न गरेको छ । ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा भाटभटेनीले आफ्नो ३०औँ स्टोर सञ्चालनमा ल्याउन लागेको…

    Read more

    सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    ३१ भदौ काठमाडौं । आज सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक सोमबार १२ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा अधिवेशन अन्त्य,…

    Read more

    You Missed

    भाटभटेनीको ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न

    • By
    • September 16, 2024
    • 15 views

    सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    • By
    • September 16, 2024
    • 16 views

    डा चिन्तामणी नाथ योगी – सचेत भया !!!

    डा चिन्तामणी नाथ योगी – सचेत भया !!!

    Profile and Interviews: Join TripleTen bootcamps. Learn tech. Get hired

    Profile and Interviews: Dil Se Share Karo #shortvideo #trending #sad #emotional #momandreedishna

    Profile and Interviews: Mummy Ya Kaha Chari #shortvideo #momandreedishna