KhabarBreaking.com: सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन

काठमाडौं । हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्सको  सहकार्यमा आफ्नो व्यवसायीक योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन गरेको छ  । हिरो मोटोकर्प मोटरसाइकल र स्कुटरको प्रमुख उत्पादनकर्ता कम्पनी हो।

यही बैशाख ९ गते आइतबार एक भव्य कार्यक्रमका बीच हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उत्पादनहरू – Xpulse 200 4V, Super Splendor, Splendor+ मोटरसाइकल नेपाली  बजारमा ल्याएको हो ।

स्थानीय रूपमै एसेम्बल गर्ने यस प्लान्टको क्षमता वार्षिक ७५००० र यसले नवलपरासी क्षेत्रमा नयां रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्‌दो ग्राहक संख्यालाई ध्यानमा राख्दै सर्भिस सेन्टरको पनि छिटो  विस्तार गर्ने जनाएको छ ।

यस सहकार्यको बारेमा आफ्नो राख्दै हिरो मोटोकर्पको ग्लोबल युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘हिरो मोटोकर्प विश्वभरका ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ र सीजी मोटर्ससँगको सहकार्य निकै महत्त्वपूर्ण छ ।’

त्यस्तै चौधरी ग्रुपका प्रबन्धक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष योजना हो । हामी हाम्रो सुविधाको उ‌द्घाटन गर्न र यी उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं ।’

सीजी मोटर्सले काठमाडौंमा  प्रमुख तथा फ्ल्यागशिप शोरुम संचालनमा ल्याएको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स सर्भिस आउटलेटहरू खोल्ने कम्पनीले जनाएको छ।

The post सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन first appeared on Khabar Breaking.

 

काठमाडौं । हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्सको  सहकार्यमा आफ्नो व्यवसायीक योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन गरेको छ  । हिरो मोटोकर्प मोटरसाइकल र स्कुटरको प्रमुख उत्पादनकर्ता कम्पनी हो।
यही बैशाख ९ गते आइतबार एक भव्य कार्यक्रमका बीच हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उत्पादनहरू – Xpulse 200 4V, Super Splendor, Splendor+ मोटरसाइकल नेपाली  बजारमा ल्याएको हो ।
स्थानीय रूपमै एसेम्बल गर्ने यस प्लान्टको क्षमता वार्षिक ७५००० र यसले नवलपरासी क्षेत्रमा नयां रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्‌दो ग्राहक संख्यालाई ध्यानमा राख्दै सर्भिस सेन्टरको पनि …
The post सीजी मोटर्सले गर्‍यो हिरोका नयाँ मोडेल सार्वजनिक; एसेम्बली  प्लान्टको पनि  उ‌द्घाटन first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७९/८० तथा आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारणसभा  सोमबार (२१ असोज ) कालिमाटी ब्याङक्वेट, कालिमाटी काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका…

    Read more

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    २१ असोज, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ । श्रम, रोजगार तथा…

    Read more

    You Missed

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 1 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views

    देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

    • By
    • October 7, 2024
    • 12 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकद्वारा ५१ लाख सहयोग

    • By
    • October 7, 2024
    • 14 views