Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • रेल्वे विधेयक राष्ट्रिय सभाबाट पारित Breaking News
  • गृहमन्त्रालयको सर्वेक्षणः एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट ! Breaking News
  • फेरि पनि कोरोना फैलिन थालेको हो ? Breaking News
  • 25aa cMGO5t
     स्थानीय निर्वाचनबारे माओवादीको अपिल यस्तो छ (पूर्णपाठसहित ) Breaking News
  • ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन् Breaking News
  • नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्यो Breaking News
  • राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ Breaking News
  • sddefault
    दोबाटे Dobate Episode 339 26 Nov 2021 Breaking News
americakhabarskyline

KhabarBreaking.com: सितगंगा सम्पर्क मञ्चको सम्मेलन भब्यरुपमा सम्पन्न

Posted on April 1, 2024 By

​

खबरब्रेकिंग,काठमाडौं, चैत १९। नेकपा एमाले अर्घाखाँची सितगंगा काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलन भब्यरुपमा सम्पन्न भएको छ । प्रकाश श्रेष्ठको अध्यक्षतामा निवर्तमान सचीव बालकृष्ण थापाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।सम्मेलनका प्रमुख अतिथि केन्द्रिय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी थिए । बिशिस्ट अतिथिहरु सम्पर्क समन्वय सल्लाहकार परिसदको उपाध्यक्ष भोजबहादु शाह, सम्पर्क समन्वय कमिटी सदस्य तथा अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज रामहरी शाही समुन्द्री , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष श्री प्रसाद पाण्डे , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका उप सचीव ऋषि भुसाल , अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मधु पौडेल , राष्ट्रिय जन साँस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज मोतिराज खनाल , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका सदस्यहरु कुलचन्द्र न्यौपाने, किरण पन्थी राष्ट्रिय सांस्कृतिक अध्यन संघ नेपालका अध्यक्ष धनेन्द्र बस्नेत , जिल्ला सम्पर्क मञ्चको उपाध्यक्ष हरिकला बेलबासे , जिल्ला सम्पर्क मञ्चकै सचीव गिरिस पन्थी , सम्पर्क मञ्चका पुर्व अध्यक्ष विशाल मिश्र , कमरेड टिकाराम पोखरेल , प्रदेश सम्पर्क कमिटीका पुर्व आर्थिक बिभाग प्रमुख कमरेड सुमन्त पौडेल , सितगंगा सम्पर्क मञ्चका पुर्व अध्यक्ष शंकर खनाल लगायतहरुको आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो । अर्घाखाँची सितगंगा काठमाडौं सम्पर्क मञ्च यो सम्मेलनको आयोजक रहेको थियो । अध्यक्ष मण्डलको अध्यक्षता राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य मोतिराज खनालले गरेका थिए । खनालले सितगंगा सम्पर्क मञ्चको अधिवेशन अहिले सम्मकै भब्य र उदाहरणिय भएको बताए । उनले अध्यक्ष मण्डल , निर्वाचन मण्डल साथै सम्पुर्ण अतिथिगणहरुलाइ निर्वाचन सफल बनाउन खेलेको भुमिकाको लागि धन्यवाद दिए । खनालले कार्यक्रममा बोल्दै सितगंगाको इज्जत राख्न नव निर्वाचित टिमलाइ निर्देशन दिदै बधाई तथा सफल कार्यकालको शुभकामना दिए । यस कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि कमरेड लक्ष्मण रायमाझीले सम्मेलनले केही नयाँ पन दिएको र कार्यक्रममा उत्साह भरेको साथै कार्यकर्तामा हौसला मिलेको आभास भएको बताए । सम्पर्क समन्वय कमिटीका सल्लाहकार परिसदका उपाध्यक्ष भोजबहादुर शाहले अधिवेशनमा पार्टी प्रती उत्साह देखिएकोमा खुशी ब्याक्त गर्दै शुभकामना दिए । कार्यक्रममा अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज रामहरी शाही समुन्द्रीले सितगंगा नेपालकै ठूलो पालिका भएको र प्रदेश सम्पर्क कमिटीका अध्यक्ष श्री प्रसाद पाण्डेले कार्यक्रम अत्यन्त राम्रो भएको भन्दै निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएका थिए । लुम्बिनी प्रदेश सम्पर्क कमिटीका उप सचिव ऋषि भुसालले सितगंगा ऎतिहासिक पालिका भएको बताए । सुपा देउरालीको काखमा रहेको यो पालिका धार्मिक र राजनीतिक हिसाबले ठूलो महत्व बोकेको पालिकाको रुपमा चित्रण गरे । उनले सम्मेलन बाट प्रकाश श्रेष्ठको नेतृत्वमा जुझारु टिम आएको र यो टिमलाइ बधाई तथा सफल कार्यकालको शुभकामना दिए । अध्यक्ष मंडलको टिम ७ जनाको रहेको थियो ।
अध्यक्ष मोतिराज खनाल
सदस्य नरहरी घिमिरे
सदस्य धर्मेन्द्र अर्याल
सदस्य कृष्ण पौडेल
सदस्य रिना थापा
सदस्य रेशम पोख्रेल
सदस्य तारापती पोख्रेल
निर्वाचन मण्डल पनि ७ जनाकै टिम रहेको थियो जसमा
निर्वाचन प्रमुख मणि अधिकारी थिए ।
सबिन खड्का
नारायण बेलबासे
हरिकला बेलबासे
छबिलाल बेलबासे
टेकराज पोख्रेल
मुकुन्द घिमिरे
निर्वाचन मण्डलले कुसलता पुर्वक आफ्नो काम सम्पन्न गरेको थियो ।
नव निर्वाचित टिम
अध्यक्ष प्रकाश श्रेष्ठ
उपाध्यक्ष अम्बिका पौडेल
सचीव मिना बेलबासे
उप सचीव युनिश पोख्रेल
उप सचीव गिता खनाल पौडेल कोषाध्यक्ष क। डिल्लिराज भाट क्षेत्री
सदस्य निशान्त खनाल
सदस्य सरोज अधिकारी
सदस्य केशब न्यौपाने
समग्रमा अर्घाखाँची सितगंगा काठमाडौं सम्पर्क मञ्चको सम्मेलन भब्य र सब्यरुपमा सम्पन्न गरेको कुरा आयोजकले बताए ।

The post सितगंगा सम्पर्क मञ्चको सम्मेलन भब्यरुपमा सम्पन्न first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत १९। नेकपा एमाले अर्घाखाँची सितगंगा काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलन भब्यरुपमा सम्पन्न भएको छ । प्रकाश श्रेष्ठको अध्यक्षतामा निवर्तमान सचीव बालकृष्ण थापाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।सम्मेलनका प्रमुख अतिथि केन्द्रिय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी थिए । बिशिस्ट अतिथिहरु सम्पर्क समन्वय सल्लाहकार परिसदको उपाध्यक्ष भोजबहादु शाह, सम्पर्क समन्वय कमिटी सदस्य तथा अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज रामहरी शाही समुन्द्री , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष श्री प्रसाद पाण्डे , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका उप …
The post सितगंगा सम्पर्क मञ्चको सम्मेलन भब्यरुपमा सम्पन्न first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: English News: What It Means if You Have Borderline High Cholesterol—And What to Do About It
Next Post: English News: Are Muscle-Building Supplements a Good Idea?

Related Posts

  • बिदेशी एजेण्टमार्फत ब्यापारी राजनीति Breaking News
  • image 5
    The CEO of Corn – Recess Therapy #cornboy Tariq Breaking News
  • एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र प्रवक्ता लम्साल Breaking News
  • रमेश खरेलको नेतृत्वमा भोलि नयाँ पार्टी गठन हुने Breaking News
  • #pawandeeprajan #Timrohamrobhet #aakashshrestha #malikamahat Breaking News
  • #udijanerumal #shorts #nepalisong Breaking News

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • Ambassador Khatri hosted US diplomats learning Nepali Language at the US Foreign Service Institute Breaking News
  • आफ्नालाई काखा र अरूलाई पाखा Breaking News
  • CAN Info Tech guest 1 1 scaled tBYo35 AMERICA KHABAR February 9, 2025
    भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो Breaking News
  • श्री ५ महेन्द्रको देनः हलि गोठाला खरवपती Breaking News
  • माओवादी निकट विद्यार्थी संगठन विभाजित, पवन कार्कीको नेतृत्वमा अलग्गै केन्द्रीय कमिटी गठन Breaking News
  • तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न Breaking News
  • tsc 1 tbWG5w
    परीक्षाबारे शिक्षक सेवा आयोगले जारी गर्‍यो यस्तो जरुरी सूचना Breaking News
  • #makurijalaima #musicnepal #nepalisong Breaking News
  • भोलि राष्ट्रिय सभाको निर्वाचन हुँदै Breaking News
  • एमाले सचिवहरुमध्ये टोपबहादुर सायमाझी पहिलो वरीयतामा Breaking News
  • Teens Are Taking More Reliable Birth Control english_news
  • Kura Sida Chha | Pardeshi 2 | Prakash Saput | Pratap Das & Mina Niraula | New Movie Song 2023/2080 Breaking News
  • प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते Breaking News
  • राजसंस्था पुन:स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलनको घोषणा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme