KhabarBreaking.com: सितगंगा सम्पर्क मञ्चको सम्मेलन भब्यरुपमा सम्पन्न

खबरब्रेकिंग,काठमाडौं, चैत १९। नेकपा एमाले अर्घाखाँची सितगंगा काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलन भब्यरुपमा सम्पन्न भएको छ । प्रकाश श्रेष्ठको अध्यक्षतामा निवर्तमान सचीव बालकृष्ण थापाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।सम्मेलनका प्रमुख अतिथि केन्द्रिय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी थिए । बिशिस्ट अतिथिहरु सम्पर्क समन्वय सल्लाहकार परिसदको उपाध्यक्ष भोजबहादु शाह, सम्पर्क समन्वय कमिटी सदस्य तथा अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज रामहरी शाही समुन्द्री , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष श्री प्रसाद पाण्डे , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका उप सचीव ऋषि भुसाल , अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मधु पौडेल , राष्ट्रिय जन साँस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज मोतिराज खनाल , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका सदस्यहरु कुलचन्द्र न्यौपाने, किरण पन्थी राष्ट्रिय सांस्कृतिक अध्यन संघ नेपालका अध्यक्ष धनेन्द्र बस्नेत , जिल्ला सम्पर्क मञ्चको उपाध्यक्ष हरिकला बेलबासे , जिल्ला सम्पर्क मञ्चकै सचीव गिरिस पन्थी , सम्पर्क मञ्चका पुर्व अध्यक्ष विशाल मिश्र , कमरेड टिकाराम पोखरेल , प्रदेश सम्पर्क कमिटीका पुर्व आर्थिक बिभाग प्रमुख कमरेड सुमन्त पौडेल , सितगंगा सम्पर्क मञ्चका पुर्व अध्यक्ष शंकर खनाल लगायतहरुको आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो । अर्घाखाँची सितगंगा काठमाडौं सम्पर्क मञ्च यो सम्मेलनको आयोजक रहेको थियो । अध्यक्ष मण्डलको अध्यक्षता राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रिय सदस्य मोतिराज खनालले गरेका थिए । खनालले सितगंगा सम्पर्क मञ्चको अधिवेशन अहिले सम्मकै भब्य र उदाहरणिय भएको बताए । उनले अध्यक्ष मण्डल , निर्वाचन मण्डल साथै सम्पुर्ण अतिथिगणहरुलाइ निर्वाचन सफल बनाउन खेलेको भुमिकाको लागि धन्यवाद दिए । खनालले कार्यक्रममा बोल्दै सितगंगाको इज्जत राख्न नव निर्वाचित टिमलाइ निर्देशन दिदै बधाई तथा सफल कार्यकालको शुभकामना दिए । यस कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि कमरेड लक्ष्मण रायमाझीले सम्मेलनले केही नयाँ पन दिएको र कार्यक्रममा उत्साह भरेको साथै कार्यकर्तामा हौसला मिलेको आभास भएको बताए । सम्पर्क समन्वय कमिटीका सल्लाहकार परिसदका उपाध्यक्ष भोजबहादुर शाहले अधिवेशनमा पार्टी प्रती उत्साह देखिएकोमा खुशी ब्याक्त गर्दै शुभकामना दिए । कार्यक्रममा अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज रामहरी शाही समुन्द्रीले सितगंगा नेपालकै ठूलो पालिका भएको र प्रदेश सम्पर्क कमिटीका अध्यक्ष श्री प्रसाद पाण्डेले कार्यक्रम अत्यन्त राम्रो भएको भन्दै निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिएका थिए । लुम्बिनी प्रदेश सम्पर्क कमिटीका उप सचिव ऋषि भुसालले सितगंगा ऎतिहासिक पालिका भएको बताए । सुपा देउरालीको काखमा रहेको यो पालिका धार्मिक र राजनीतिक हिसाबले ठूलो महत्व बोकेको पालिकाको रुपमा चित्रण गरे । उनले सम्मेलन बाट प्रकाश श्रेष्ठको नेतृत्वमा जुझारु टिम आएको र यो टिमलाइ बधाई तथा सफल कार्यकालको शुभकामना दिए । अध्यक्ष मंडलको टिम ७ जनाको रहेको थियो ।
अध्यक्ष मोतिराज खनाल
सदस्य नरहरी घिमिरे
सदस्य धर्मेन्द्र अर्याल
सदस्य कृष्ण पौडेल
सदस्य रिना थापा
सदस्य रेशम पोख्रेल
सदस्य तारापती पोख्रेल
निर्वाचन मण्डल पनि ७ जनाकै टिम रहेको थियो जसमा
निर्वाचन प्रमुख मणि अधिकारी थिए ।
सबिन खड्का
नारायण बेलबासे
हरिकला बेलबासे
छबिलाल बेलबासे
टेकराज पोख्रेल
मुकुन्द घिमिरे
निर्वाचन मण्डलले कुसलता पुर्वक आफ्नो काम सम्पन्न गरेको थियो ।
नव निर्वाचित टिम
अध्यक्ष प्रकाश श्रेष्ठ
उपाध्यक्ष अम्बिका पौडेल
सचीव मिना बेलबासे
उप सचीव युनिश पोख्रेल
उप सचीव गिता खनाल पौडेल कोषाध्यक्ष क। डिल्लिराज भाट क्षेत्री
सदस्य निशान्त खनाल
सदस्य सरोज अधिकारी
सदस्य केशब न्यौपाने
समग्रमा अर्घाखाँची सितगंगा काठमाडौं सम्पर्क मञ्चको सम्मेलन भब्य र सब्यरुपमा सम्पन्न गरेको कुरा आयोजकले बताए ।

The post सितगंगा सम्पर्क मञ्चको सम्मेलन भब्यरुपमा सम्पन्न first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत १९। नेकपा एमाले अर्घाखाँची सितगंगा काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलन भब्यरुपमा सम्पन्न भएको छ । प्रकाश श्रेष्ठको अध्यक्षतामा निवर्तमान सचीव बालकृष्ण थापाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।सम्मेलनका प्रमुख अतिथि केन्द्रिय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी थिए । बिशिस्ट अतिथिहरु सम्पर्क समन्वय सल्लाहकार परिसदको उपाध्यक्ष भोजबहादु शाह, सम्पर्क समन्वय कमिटी सदस्य तथा अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज रामहरी शाही समुन्द्री , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष श्री प्रसाद पाण्डे , लुम्बिनी प्रदेश सम्पर्क कमिटीका उप …
The post सितगंगा सम्पर्क मञ्चको सम्मेलन भब्यरुपमा सम्पन्न first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    २५ असोज, काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (बडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा सुरु…

    Read more

    You Missed

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 13 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 13 views

    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    • By
    • October 10, 2024
    • 10 views
    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    Post Title

    • By
    • October 10, 2024
    • 7 views

    मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

    • By
    • October 10, 2024
    • 13 views

    उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगको गठन  

    • By
    • October 9, 2024
    • 15 views