Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • आज शिवम् सिमेन्ट्सको विशेष साधारण सभा Breaking News
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Sadagamaya | सदगमय | Nepali Reality Show | Official Promo | Ramesh Poudel | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Sadagamaya | सदगमय | Nepali Reality Show | Official Promo | Ramesh Poudel | Media Hub Breaking News
  • Ambassador Sridhar Khatri today paid a courtesy call on Honorable Congressman Joe Neguse Breaking News
  • शिविर नम्बर ४ मा अत्यधिक प्रदुषण : डा. भुसाल Breaking News
  • Ambassador Khatri attended the Celebration of 75 years of Nepal-USA Diplomatic Relations’ in Boulder, Colorado Breaking News
  • अब शेरबहादुर देउवा र शेखर कोइलाबीच पुनः निर्वाचन हुने पक्का Breaking News
  • maxresdefault 42
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali खासमा मलाई यहाँबाट जानै मन छैन् | Meri Bassai | Comedy Video #shorts #shortsvideo Breaking News

KhabarBreaking.com: सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

Posted on April 30, 2024 By

​

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीको बढी शोको कीर्तिमान आफ्नो नाममा पारेको छ ।

‘कबड्डी ४’ ले राखेको २९ शो को कीर्तिमानीलाई आइतबार ३५औँ शो सम्पन्न गरी महाजात्राले सो रेकर्ड तोडेको हो ।

सिड्नी वितरक एवं प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ । उनी भन्छन्, ‘सिड्नीमा नेपाली फिल्मले राखेको अघिल्ला सबै रेकर्ड तोडिएको छ । महाजात्राले सिड्नी मात्र नभई अस्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने हाम्रो आकलन छ ।’

भट्टराईका अनुसार सिड्नीका अधिकांशभन्दा बढी शो हाउसफुल र बाँकी शोले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ले पाएको उनको भनाइ छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा प्रदर्शनरत छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

The post सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान first appeared on Khabar Breaking.

 

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीको बढी शोको कीर्तिमान आफ्नो नाममा पारेको छ ।
‘कबड्डी ४’ ले राखेको २९ शो को कीर्तिमानीलाई आइतबार ३५औँ शो सम्पन्न गरी महाजात्राले सो रेकर्ड तोडेको हो ।
सिड्नी वितरक एवं प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ । उनी भन्छन्, ‘सिड्नीमा नेपाली फिल्मले राखेको अघिल्ला सबै रेकर्ड तोडिएको छ । महाजात्राले सिड्नी मात्र नभई अस्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने हाम्रो आकलन छ ।’
भट्टराईका अनुसार सिड्नीका अधिकांशभन्दा बढी शो हाउसफुल र बाँकी शोले ९० प्रतिशतभन्दा …
The post सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान first appeared on Khabar Breaking. 

 

अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: एमाले उत्साहित, देश भरी दियो यस्तो सन्देश
Next Post: KhabarBreaking.com: पिपुल्स पावर लिमिटेडले १:०.५ हकप्रद शेयर निष्कासन गर्ने

Related Posts

  • #Maitighar #basantanaibasna #ashabhosle #nepalisong Breaking News
  • काठमाण्डौ महानगरले हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने Breaking News
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कस्तो छ नेपालको शैक्षिक अवस्था… ? सदगमय | Sadagamaya | Ep 04 | Dec 07, 2023 | Ramesh Poudel
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कस्तो छ नेपालको शैक्षिक अवस्था… ? सदगमय | Sadagamaya | Ep- 04 | Dec 07, 2023 | Ramesh Poudel Breaking News
  • Ambassador Khatri met with USTDA Officials Breaking News
  • MAYA BASYO TIMISANGA | PARASTRI | NEW MOVIE SONG 2023 | SHILPA | GAURAV Breaking News

Recent Posts

  • Profile and Interviews: Untung cepat di selamatkan
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट
  • पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 431 | 08 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 431 | 08 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Chham Chham – Mingma Sherpa | Nepali Superhit Song #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali डोजर लाईदिनुस #shorts #shortsvideo #balenshah #meribassai #nepalicomedy #comedyserial
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali डोजर लाईदिनुस #shorts #shortsvideo #balenshah #meribassai #nepalicomedy #comedyserial Breaking News
  • भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक Breaking News
  • कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन Breaking News
  • Profile and Interviews: cid=c57d6a31c8375487a38843defc5f1033 profile-and-interviews
  • Samikhsya Adhikari’s New Song 2080/2024 | तिम्रै हुने मन छ Timrai Hune Man Chha Breaking News
  • #iloveyou #shorts #nepalisong Breaking News
  • More Americans Are Living to 100. Get Ready for the Super-Aging Era english_news
  • maxresdefault
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९२ || Buhari Episode-92 || कथा चेलीकाे || Nepali Sentimental Serial || 7th Oct 2022 Breaking News
  • suresh 1 AMERICA KHABAR June 22, 2024
    Suresh Bhatta Yoga Practitioner is launching a New Book America
  • Profile and Interviews: Cool Soap Dispenser Gadget For Your Little Ones! 🧼✨ #asmr #gadgets profile-and-interviews
  • नेकपा एमाले चुनावमा जान एक्लै काफी छः रिजाल Breaking News
  • इंडेक्स एक्सचेन्जले ल्यायो आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर Breaking News
  • कानुन र अनुशासनको सर्वोच्चता खै त ? Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme