Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • देउवा एकलौटी अघि बढेको कोइराला पक्षको निष्कर्ष Breaking News
  • जसपा केन्द्रीय समितिको बैठक वीरगञ्जमा Breaking News
  • जनप्रतिनिधि बिचार गरेर चुनौं ! Breaking News
  • Prisma Khatiwada Princy Khatiwada Twiny Girls New Teej Song #ratosari #teejsong #prismaprincy Breaking News
  • नेपाली समाज युएईको १६औ महाधिवेशन सम्पन्न, अध्यक्षमा मोक्तान Breaking News
  • महँगीले जनजीवन अस्तव्यस्त Breaking News
  • Shanti – Sadhana Sargam | Hem Prabahs | Nepali Song 2023/2080 Breaking News
  • Narayan Gopal Chill lofi Mix By DJLX Breaking News

KhabarBreaking.com: सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह

Posted on May 6, 2024 By

​

२४ बैशाख , काठमाडौं । अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन नेपालले अपिल गरेको छ। हाल जर्जियाको राजधानी त्बिलिसीमा जारी  एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकमा  अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका कामलाई गति दिन ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्।

सचिव मरासिनीले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गेर।

उनले दक्षिण एसियालाई उदीयमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यावपार अभिवृद्धिका लागि कनेक्टिभिटी, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए।

‘कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ। पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिहरूमा संकुचन प्रदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ’, उनले भने, ‘आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ। म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु।’ सचिव मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए।

The post सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह first appeared on Khabar Breaking.

 

२४ बैशाख , काठमाडौं । अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन नेपालले अपिल गरेको छ। हाल जर्जियाको राजधानी त्बिलिसीमा जारी  एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकमा  अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका कामलाई गति दिन ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्।
सचिव मरासिनीले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गेर।
उनले दक्षिण एसियालाई उदीयमान आर्थिक …
The post सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
Next Post: KhabarBreaking.com: रास्वपा संसदीय दलको बैठक जारी

Related Posts

  • 637940998308648397 tmf0LG
    काठमाडौंमा चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यो देश अपाङ्गता भएका मानिसहरुका लागी होईन् रहेछ | Sadagamaya | सदगमय | Ep 06 | Ramesh Poudel
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यो देश अपाङ्गता भएका मानिसहरुका लागी होईन् रहेछ | Sadagamaya | सदगमय | Ep- 06 | Ramesh Poudel Breaking News
  • #enginegadima #shorts #nepalisong Breaking News
  • गाउँपालिकाका अध्यक्ष क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 63
    प्रधानन्यायाधीशलाई महाभियोग अदालत राजनीतिको अखडा को बन्दैछ मन्त्री Breaking News
  • Profile and Interviews: Friends Aapko isme se kya pasand hai 🤔 profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 829 | 17 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 829 | 17 Oct, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • The International Caviar Market Is Rife with Fraud english_news
  • Best of Deepa Narayan Jha Jukebox | Chiya Barima Ho | Jhilmil Sitara | Maya Ke Hola | Kusume Rumal Breaking News
  • राष्ट्रवादी शक्तिको सम्भावित उदय: तर किन एक ठाउँ आउन सक्दैनन्? Breaking News
  • maxresdefault 10
    Bhana Saila भन साईंला | Ramesh Raj Bhattarai & Rachana Rimal | New Nepali Song 2078 Breaking News
  • maxresdefault 119
    Meri Bassai मेरी बास्सै Ep- 722 September 28, 2021 Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • युवाहरु उठनुस् ,जाँगनुस् अब तपाइको हातमा छ देशको भबिश्य Breaking News
  • सर्वाधिक पुरानो ग्रान्डस्लाम विम्बलडन Breaking News
  • उपत्यकामा थप तीन जनामा हैजा Breaking News
  • Profile and Interviews: He thought he could get away #thief profile-and-interviews
  • श्रीलंकामा तेलको हाहाकार , अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक Breaking News
  • Robitussin Cough Syrup Is Recalled Due to Contamination english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme