Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सिपी मैनालीलाई ओलीको यस्तो प्रस्ताव ! Breaking News
  • एमाले दाङका निवर्तमान अध्यक्ष खड्काले गरे यस्तो घोषणा Breaking News
  • Hami Nari | Audio Jukebox | Samjhi Rahanchhu | Aakashama Tirimire | Ke Bho Ke Bho | Aau Na Aau Breaking News
  • राजस्व चुहावट गरेको अभियोगमा तीन जना व्यक्तिहरु विरुद्ध मुद्दा दायर Breaking News
  • Maya Lai Lai | Bhui Sori Jyu Gare | Meri Joonlai | Duita Kura | Jhilmil Sitara| Suwa Tamro Mayale Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 400 | 04 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 400 | 04 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • happiness pqs2 SOGLev
    The Daily Habits of Happiness Experts Breaking News
  • Hawako Jhoka | Saroj KhanalRima KCSabina #shorts Breaking News

KhabarBreaking.com: समाजसेवी घिमिरे सम्मानित

Posted on May 12, 2024 By

​

३० बैशाख, काठमाडौ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव समाजसेवी तथा युवा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित भएका छन । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच घिमिरेलाई सम्मान गर्नु भएको हो।

सामाजिक कार्यमा सक्रिय सम्मानित घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव ,काठमाडौँ जेसिजको महासचिव,नर्थ स्टार सेकेण्डरी स्कुल व्यवस्थापन समितिको अध्यक्ष हुदै पलान्चोक डेरी उधोगका संचालक अन्य दुग्धजन्य व्यावसायिक क्षेत्रमा समेत आवद्ध छन् ।

सम्मानप्रति आभार व्यक्त गर्दै घिमिरेले दुधजन्य उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए।डेरी जन्य वस्तुको उत्पादन आधुनिक र व्यवस्थित बनाएरै छाड्ने संकल्प गरे।

The post समाजसेवी घिमिरे सम्मानित first appeared on Khabar Breaking.

 

३० बैशाख, काठमाडौ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव समाजसेवी तथा युवा व्यवसायी श्याम कुमार घिमिरे सम्मानित भएका छन । शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच घिमिरेलाई सम्मान गर्नु भएको हो।
सामाजिक कार्यमा सक्रिय सम्मानित घिमिरेले नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव …
The post समाजसेवी घिमिरे सम्मानित first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: उत्कृष्ट महिला उद्यमी २०८१ बाट महरा सम्मानित
Next Post: KhabarBreaking.com: नेकपा एसको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दै

Related Posts

  • Why Your Head and Eyes Hurt After Viewing the Eclipse
    English News: Why Your Head and Eyes Hurt After Viewing the Eclipse Breaking News
  • उपेन्द्र यादवले दिए यस्तो जवाफ Breaking News
  • उकालो लाग्दै सङ्क्रमणको ग्राफ : एकैदिन थपिए ५३ सङ्क्रमित Breaking News
  • मेरो दिलमा तिमि छौ… Breaking News
  • hhh eMNjga AMERICA KHABAR May 4, 2025
    ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३० औं बार्षिकउत्सव सम्पन्न Breaking News
  • 23032016065430NEpal China 300x171 1 Lsj0n5
    चीनका विदेशमन्त्रीको नेपाल भ्रमण, नेपाल र चीनबीचको सम्बन्ध Breaking News

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • राप्रपा नेपालः नयाँ दिशा र दृष्टिकोण Breaking News
  • maxresdefault 65
    ठमेलमा यस्तोपनि भयो khurafati भाग ३४ Breaking News
  • जलविद्युत् आयोजना- लाइसेन्स पाए, पीपीए भएन Breaking News
  • Aaj janeki zid na karo by Suvas Agam Live in Concert Breaking News
  • #timihaulakhau #nepalisong #shorts #musicnepal Breaking News
  • Chiso Ashtray | Chapter 7 | New Nepali Movie Breaking News
  • आज एमाले प्रवेश गर्दै पूर्वराजदूत लक्की शेर्पा Breaking News
  • ग्रीन सिटी अस्पतालका अध्यक्ष टण्डनले गरे रक्तदातालाई सम्मान
    KhabarBreaking.com: ग्रीन सिटी अस्पतालका अध्यक्ष टण्डनले गरे रक्तदातालाई सम्मान Breaking News
  • image 3
    Russia Invades Ukraine: युक्रेनको मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार Breaking News
  • How to Be a Healthier Drinker english_news
  • White House Delays Menthol Cigarette Ban, Alarming Anti-Smoking Advocates english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 849 | 05 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 849 | 05 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • चैतमा मेलम्चीको पानी आउने Breaking News
  • Profile and Interviews: Anaya Ko Itni Mehnat Ke Baad Bhi Nahi Mila Egg 🥚 😢 profile-and-interviews
  • Visit of Nepali Parliamentary Delegation 18-20 July 2023 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme