Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Our experience as an international student in UK || Nepali Student life in UK || 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿🇬🇧 Breaking News
  • अध्यक्ष पदको लागि ५ जनाको नाम सर्टलिस्टमा Breaking News
  • “कर्खा मङ्गल लोकधुन” Karkha Mangal Folk Tune | Nepali Folk Culture Centre Breaking News
  • आयोजक नेक्सस फाइनलमा Breaking News
  • maxresdefault 7
    Garo Chha Ho Episode: 74 Nov. 28, 2021 Breaking News
  • maxresdefault 19
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 138 | Feb 19, 2023 | Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश Breaking News
  • KhabarBreaking.com: कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै Breaking News

KhabarBreaking.com: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त

Posted on May 3, 2024 By

​

२१ बैशाख , काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा सरकारले  उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।

यही बैशाख २० गते बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । समितिमा  यसअघि  काशीराज दाहाल अध्यक्ष थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो ।

सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ । यो समितिले सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मेवारी बहन गर्छ ।

हाल देशभर विभिन्न प्रकृतिका ३० हजार भन्दा बढी सहकारी संस्थाहरू सञ्चालित छन् । ती मध्ये करिब आधा बचत तथा ऋणको कारोबार गर्ने वित्तीय प्रकृतिका सहकारी संस्थाहरू सञ्चालित छन्। हालसम्म २० वटा सहकारीहरु समस्याग्रस्त घोषणा भएका छन्  ।

The post समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त first appeared on Khabar Breaking.

 

२१ बैशाख , काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा सरकारले  उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।
यही बैशाख २० गते बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । समितिमा  यसअघि  काशीराज दाहाल अध्यक्ष थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो ।
सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ । यो समितिले सहकारी ऐन, २०७४ को दफा …
The post समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
Next Post: KhabarBreaking.com: नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

Related Posts

  • KhabarBreaking.com: इलाम–२ र बझाङ १ ‘क’मा मतदान सुरु Breaking News
  • Saachi Sakechhu Maya – Nakul Karki & Meena Singh | Anisha Yogen Dipendra | New Nepali Song 2022 Breaking News
  • KhabarBreaking.com: एमाले संसदीय दलको बैठक बस्दै Breaking News
  • काँग्रेस नेता खतिवडाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा Breaking News
  • Marriage Rates Are Heating Up Again Post Pandemic
    English News: Marriage Rates Are Heating Up Again Post-Pandemic Breaking News
  • प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै Breaking News

Recent Posts

  • Profile and Interviews: Untung cepat di selamatkan
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट
  • पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #banaimachari #musicnepal #nepalisong Breaking News
  • नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै Breaking News
  • पारिवारिक जमघटको उत्कृष्ट गन्तव्यः हात्तीसारस्थित नेपाल हाउस Breaking News
  • maxresdefault 14
    Nepali Sane Series || Episode – 43 || Suraj Ghimire || May 3, 2022 Breaking News
  • “आमा” Aama | Rabin Sharma | New Song 2023/2080 Breaking News
  • कोरिया पठाउन आवेदन खुला गरिँदै Breaking News
  • एमालेबाट अलग भएका वामदेव गौतमले गरे यस्तो तयारी Breaking News
  • एमालेलाई फेरी धक्का, प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश Breaking News
  • The Embassy organized a brainstorming program on ‘Connecting Nepal with the Global Digital Economy’ in collaboration with the World Bank Breaking News
  • #lahaimayalu #musicnepal #shorts Breaking News
  • 62f336cfaa1e4 Qn8lUH
    नेपाल बैंकको अध्यक्षमा ज्ञवाली नियुक्त Breaking News
  • आफनो गृहजिल्लामा एमाले सम्झिएर शहरी विकासमन्त्री रामकुमारी झाँक्री भक्कानिइन् Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 815 | 11 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 815 | 11 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • maxresdefault
    California, Yosemite National Park Breaking News
  • नगरपालिका उपप्रमुख लोसपामा प्रवेश, वरिष्ठ नेताहरुले गरे भब्य स्वागत Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme