KhabarBreaking.com: सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल चयन भएका छन् ।

इन्स्योरेन्सको २७ चैतमा  सम्पन्न २७औं वार्षिक साधारण सभााबाट संस्थापक समूह क तर्फ वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोह गुणवद्र्धना तथा महोहर दास मुल, लोकमान्य गोल्छा, सिद्धार्थमणि राजभण्डारी सञ्चालकमा चयन भएका थिए ।

त्यस्तै सर्वसाधारण शेयरधनी समूह ख बाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध सञ्चालन निर्वाचित भएका थिए ।

साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकबाट मुल अध्यक्षमा चयन भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।

उक्त सभाबाट गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

The post सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल first appeared on Khabar Breaking.

 

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल चयन भएका छन् ।
इन्स्योरेन्सको २७ चैतमा  सम्पन्न २७औं वार्षिक साधारण सभााबाट संस्थापक समूह क तर्फ वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाबाट अजिथ रोह गुणवद्र्धना तथा महोहर दास मुल, लोकमान्य गोल्छा, सिद्धार्थमणि राजभण्डारी सञ्चालकमा चयन भएका थिए ।
त्यस्तै सर्वसाधारण शेयरधनी समूह ख बाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध सञ्चालन निर्वाचित भएका थिए ।
साधारणसभा पछि बसेको सञ्चालक समितिको बैठकबाट मुल अध्यक्षमा चयन भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् ।
उक्त सभाबाट गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ …
The post सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा पुनः मनोहर दास मुल first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही असोज २० गते बिहीबार ललितपुरको जावलाखेलस्थित  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारण सभा…

    Read more

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    २२ असोज ,काठमाडौं । शेयर बजारको  नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) ले गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवा दिने गरि लाइसेन्स थप गरेको छ। गरिमा क्यापिटल तथा…

    Read more

    You Missed

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    • By
    • October 8, 2024
    • 0 views

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    • By
    • October 8, 2024
    • 0 views
    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 2 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views