KhabarBreaking.com: संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे

२१ बैशाख , काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रको स्वास्थ्यका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच आवश्यक भएको बताएका छन । विश्व प्रेस स्वतन्त्रता दिवस–२०८१ को अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन ।उनले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्तिस्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताए ।

सभामुख घिमिरेले प्रेस स्वतन्त्रता दिवसले संवैधानिक हक, अधिकारको संरक्षण गर्दै व्यवहारिक चुनौती सामना गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । नेपालको संविधानले व्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस तथा प्रकाशनको हक प्रत्याभूत गरेको उनको भनाइ छ । उनले लोकतन्त्रमा प्रेसको भूमिका सूचना सम्प्रेषणमा मात्रै सीमित नभई लोकतन्त्रको प्रवद्र्धन र सुशासन प्रत्याभूमिका लागि अपेक्षित रहने उल्लेख गरे ।

The post संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे first appeared on Khabar Breaking.

 

२१ बैशाख , काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रको स्वास्थ्यका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच आवश्यक भएको बताएका छन । विश्व प्रेस स्वतन्त्रता दिवस–२०८१ को अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन ।उनले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्तिस्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताए ।
सभामुख घिमिरेले प्रेस स्वतन्त्रता दिवसले संवैधानिक हक, अधिकारको संरक्षण गर्दै व्यवहारिक चुनौती सामना गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । नेपालको संविधानले व्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस तथा …
The post संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बेलायतस्थित हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ…

    Read more

    भाइटीका संगै यस वर्षको तिहार समापन

    काठमाडौं । तिहारको अन्तिम दिन आइतबार (१८ कार्तिक ) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएपछी  यस वर्षको तिहार समापन भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिनमा भाइटीका लगाउने…

    Read more

    You Missed

    टिकटक निर्माता झाङ यिमिङ बने चीनको सबैभन्दा धनी व्यक्ति

    • By
    • November 4, 2024
    • 7 views

    भाइटीका संगै यस वर्षको तिहार समापन

    • By
    • November 4, 2024
    • 7 views

    Profile and Interviews: [३] ||कठोपनिषद_संपूर्ण अध्याय|| Kathopanishad_All Chapters|| यमराज और नचिकेता का संवाद

    सुनको मूल्य हालसम्मकै महँगो

    • By
    • October 31, 2024
    • 14 views

    एभिन्युजले राखेको देउसी भैलो प्रतियोगितामा अर्घाखाँचीले जित्यो दोस्रो पुरस्कार

    • By
    • October 31, 2024
    • 12 views

    अरुण भ्याली हाइड्रोपावर कम्पनीले सौर्य उर्जामा लगानी गर्ने

    • By
    • October 30, 2024
    • 12 views