Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #Aemann #musicnepal #newsongs #shorts #pimalaneupane Breaking News
  • Pardeshi 2 Jukebox | Pardeshi Chhuk Chhuke | Hijo Kama Aaja Kama | Nabhulnu Eh Sathi | Kura Sidha Breaking News
  • एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली आज सिरहा जाँदै Breaking News
  • एमाले महासचिव पोखरेलले गरे एमसीसीका बिषयमा पार्टीको धारणा सार्वजनिक Breaking News
  • IMG 6024 kydvji AMERICA KHABAR February 26, 2025
    नेपाल मेडिकल कलेजको रजत जयन्तीः प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा Breaking News
  • गगन थापाले ओलीको भनाइको जवाफ दिने Breaking News
  • SIR SIR SIRIRI – SUNITA KARKI | New Nepali Song 2019 | SHRISTI | SAMPANNATA #shorts Breaking News
  • #timilaidekhera #musicnepal #shorts Breaking News

KhabarBreaking.com: संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ब्रतबन्ध,गुन्यु चोलो तथा भागवत सप्ताह सम्पन्न

Posted on April 26, 2024 By

​

१४ बैशाख,काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा आयोजित बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव, ब्रतबन्ध,गुन्यु चोलो सम्पन्न भएको छ ।

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित रहेका ५८ जना बालबालिकाहरुको लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने आश्रम सञ्चालनको खर्च जुटाउन बैशाख ६ गते शुरूवात भई बिहिवार एक औपचारिक कार्यक्रम बीच श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) सम्पन्न भएको हो।

 

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका बालबालिकाहरुको सहयोगार्थ आयोजना भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ, पितृमोक्षका साथै संस्थामा आश्रित १०जना बटुकहरुको ब्रतबन्ध र ६ जना कन्याहरुलाईं सामुहिक गुन्यु चोली प्रदान गरिएको अध्यक्ष तिलबहादुर कार्कीले जानकारी दिनुभयो ।

महायज्ञको औपचारिक समापनमा मुल आयोजक समितीका संयोजक हरि कुमार भण्डारीले महायज्ञ सम्पन्न गर्नको लागि सहयोग गर्ने दाता लगाएत कार्यक्रमको गरिमा बढाउन सहभागि भएका बिभिन्न संघ सस्थाका प्रतिनिधि प्रति धन्यवाद पनि ज्ञापन गरेका छन ।

आगामी दिनमा पनि अनाथ बालबालिकाको लागि सबैलाइ सकेको सहयोग गर्न समेत भण्डारीले अपिल गरेका छन ।

प्रमुख कथा बाचक पं.चन्द्रकान्त काफ्ले ,उप बाचक हिमलाल काफ्ले र बाल कृष्ण न्याैपानेको अत्यन्त राम्रो प्रस्तुती रहेको थियो।

यज्ञमा कलाकार सरोज ढकाल,सुजन लामा,बिकाश थापा,पदम क्षेत्री लगायतको टोलीले अत्याधुनिक बाध्यबाधन सहित सबैलाइ मोहित तुल्याउनु भएको थियो।

The post संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ब्रतबन्ध,गुन्यु चोलो तथा भागवत सप्ताह सम्पन्न first appeared on Khabar Breaking.

 

१४ बैशाख,काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रद्वारा आयोजित बेसहारा बालबालिकालाई आवासीय र शिक्षाको व्यवस्था गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती महोत्सव, ब्रतबन्ध,गुन्यु चोलो सम्पन्न भएको छ ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित रहेका ५८ जना बालबालिकाहरुको लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने आश्रम सञ्चालनको खर्च जुटाउन बैशाख ६ गते शुरूवात भई बिहिवार एक औपचारिक कार्यक्रम बीच श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) सम्पन्न भएको हो।
 
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका बालबालिकाहरुको सहयोगार्थ आयोजना भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ, पितृमोक्षका साथै संस्थामा आश्रित १०जना बटुकहरुको ब्रतबन्ध र ६ जना कन्याहरुलाईं सामुहिक गुन्यु …
The post संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा ब्रतबन्ध,गुन्यु चोलो तथा भागवत सप्ताह सम्पन्न first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
Next Post: KhabarBreaking.com: कार्यविधि विपरीत उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन

Related Posts

  • एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: लुम्बिनीमा आजै सानो मन्त्रिमण्ड बन्ने Breaking News
  • 3e53f2c4 6093 42a0 93b1 1ed7d2bb4fb1
    Russia Ukraine War रुसी यूक्रेन युद्धको कथा अहिलेसम्म हेर्दा Breaking News
  • maxresdefault 3
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 378 | Mar 03, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • हामीले आफैँसँग कसरी विजय हासिल गर्ने ! Breaking News
  • कस्ता पार्टी राष्ट्रिय दल बन्ने छन् ? Breaking News

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • hqdefault Ypic3m
    सुकुम्बासीको कथा | Ati Bho | अति भो | Ep – 130 | Dec 25, 2022 | Riyasha, Suraj, Subu | Media Hub Breaking News
  • Profile and Interviews: Parakram Rana & Kabita Nepali | It’s My Show With Suraj Singh Thakuri S05 E06 | 10 February 2024 Breaking News
  • छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल भव्यताका साथ सम्पन्न Breaking News
  • घट्यो सुनको मूल्य Breaking News
  • Suicides Don’t Actually Spike in Winter english_news
  • आज मन्त्रिपरिषद बैठक बस्दै Breaking News
  • Profile and Interviews: कीचड़ में फंस गई छोटू की दिलरुबा फिर जो हुआ 😲😳 #shorts​ #handwash​ #shortsviral​ #shortsfeed profile-and-interviews
  • चिकित्सकहरूको पारिश्रमिक र कार्य शर्तहरूमा सुधार आवश्यक Breaking News
  • काठमाडौं ड्राइभिङ स्कुल संघको प्रथम अधिवेशन सम्पन्न हुँदै Breaking News
  • गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका Breaking News
  • माओवादी केन्द्र र मसाल बीच आज पार्टी एकता हुँदै Breaking News
  • बुधबार धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात Breaking News
  • maxresdefault 9
    MCC Nepal अनुदान अमेरिका होइन, भारतीय स्वार्थमा छ Breaking News
  • शुरू भयो राजनीतिक खेल : मुख्यमन्त्री हटाउन दलैपिच्छे हस्ताक्षर संकलन Breaking News
  • सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme