Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी Breaking News
  • maxresdefault 13
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 380 | Mar 17, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ Breaking News
  • Lumbini bida mm9ts8
    भोली सार्वजनिक बिदा (सूचना सहित) Breaking News
  • कामना सेवा विकास बैंकद्वारा नयाँ शाखा सञ्चालन Breaking News
  • कक्षा १२ को नतिजा सार्वजनिक Breaking News
  • माओवादी निकट विद्यार्थी संगठन विभाजित, पवन कार्कीको नेतृत्वमा अलग्गै केन्द्रीय कमिटी गठन Breaking News
  • #paankopaat #nepalilokdohorisongs #livedohori Breaking News

KhabarBreaking.com: विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तारका लागि अध्यक्ष ढकालको आग्रह

Posted on April 28, 2024 By

​

फाइल तस्विर
१६ बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तारका लागि आग्रह गरेका छन । आइतबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन । नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने ढकालको भनाई छ । उनले नेपालमा लगानीको अपार सम्भावना रहेको बताए ।

विश्वका उदाउँदा ठूला अर्थतन्त्र,चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार,पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने उनको भनाइ छ। नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए।

उनले नेपालको सांस्कृतिक सम्पदा,प्राकृतिक सुन्दरता,युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए। हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको समेत उनले उल्लेख गरे।

मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा विजनेस समिटको आयोजना गरेको बताए।

उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरु विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए।

The post विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तारका लागि अध्यक्ष ढकालको आग्रह first appeared on Khabar Breaking.

 

फाइल तस्विर
१६ बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तारका लागि आग्रह गरेका छन । आइतबारदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन । नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने ढकालको भनाई छ । उनले नेपालमा लगानीको अपार सम्भावना रहेको बताए ।
विश्वका उदाउँदा ठूला अर्थतन्त्र,चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार,पर्यटन …
The post विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तारका लागि अध्यक्ष ढकालको आग्रह first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: दुई हजार मेगावाट विद्युत आपूर्ति गर्न सकिने प्रसारणलाइन र सबस्टेशन संरचना उद्घाटन गरिँदै
Next Post: KhabarBreaking.com: प्रधानमन्त्री दाहालले गरे लगानी सम्मेलनको समुद्घाटन; ५५ देशका लगानीकर्ता नेपालमा

Related Posts

  • maxresdefault 18
    Chhutti Chhoto Chha new Lok Dohori Song 2079 Breaking News
  • #hariyobhannu #nepalisong #shorts Breaking News
  • अब ट्राफिक प्रहरीले ‘अन द स्पट’ लाइसेन्स सक्कली र नक्कली छुट्याउन सक्ने Breaking News
  • #paankopaat #nepalilokdohorisongs #livedohori Breaking News
  • पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा Breaking News
  • प्रधानमन्त्री पत्नी राणा कोरोना संक्रमित Breaking News

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Don’t Fall for the Marketing. ‘Toddler Milk’ Is Not Good for Your Child english_news
  • #chisoashtray #newnepalimovie #newmovie #fullmovie #robintamang Breaking News
  • Earnings in Canada, Vancouver | How much you can make as a student ? Breaking News
  • lal babu pandit 0aZ90A
    प्रतिनिधिसभा बैठकमा एमालेको कडा प्रश्न Breaking News
  • kp2 9ln61wkgwF QBwqGO
    ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी Breaking News
  • मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता Breaking News
  • Profile and Interviews: Anaya ko Kuchh pasand hai😂~ mini Wood toy-woodwrking art skills and hand crafted#shorts profile-and-interviews
  • संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै Breaking News
  • एमसीसीबारे भ्रम फैलाइयोः प्रकाशमान सिंह Breaking News
  • Profile and Interviews: Mummy ne konsi lipstick 💄💄💄💄 laga li #funny #shorts profile-and-interviews
  • sddefault 4
    MCC Nepal Laxman Singh Khadka – Flag Man Breaking News
  • maxresdefault 53
    Garo Chha Ho Epi: 66 Oct42021 दशा लागे पछि यस्तै हुन्छ Breaking News
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित Breaking News
  • चिरख्वा हाइड्रोपावर लिमिटेडको छैटौं साधारणसभाबाट वित्तीय प्रतिवेदनहरु पारित Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: कांग्रेसको पदाधिकारी बैठक जारी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme