KhabarBreaking.com: विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन

खबरब्रेकिंग,काठमाडौं, चैत २७। आम विद्यार्थी मोर्चाको गत चैत २४ गते बसेको राष्ट्रिय भेलाले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । भेलाले विवेक साको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । मोर्चाका अध्यक्ष विवेक साहका अनुसार मोर्चाको इन्चार्जमा सरोज बछार, सह(इन्चार्जमा प्रशान्त तिमल्सिना, उपाध्यक्षहरूमा शोभा पाण्डे, राकेश बैठा, समिरा नाश्रिन, राजु महतो र महासचिवमा प्रदीप साह रहेका छन् ।

यस्तै मोर्चाको सचिवमा उपेन्द्र जयसवाल,अलोक साह (प्रिन्स) रितेश साह,रमेश साह, विकास झा, विवेक यादव कोषाध्यक्षमा नवीन कुमार साह रहेका छन् ।

मोर्चाको सदस्यहरूमा अरुण तामाङ, सञ्जय चौरसिया, विशेष गुप्ता,सरोज पटेल,पदम लामा,गोपी यादव, विक्की यादव,उमेश पाण्डे, सुवास मण्डल, खुस्बु झा,सुरज साह, प्रीति यादव,मञ्जु कुशवाह, सनम तिम्सिना, रजनीश महतो, नितेश कुमार मण्डल, रौसन सहनी लगायतका रहेको आइटी आर्मीका केन्द्रीय सदस्य रामशरन यादवले जानकारी दिए । आम विद्यार्थी मोर्चा प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकटको संगठन हो ।

The post विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २७। आम विद्यार्थी मोर्चाको गत चैत २४ गते बसेको राष्ट्रिय भेलाले केन्द्रीय कमिटी पुनर्गठन गरेको छ । भेलाले विवेक साको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । मोर्चाका अध्यक्ष विवेक साहका अनुसार मोर्चाको इन्चार्जमा सरोज बछार, सह(इन्चार्जमा प्रशान्त तिमल्सिना, उपाध्यक्षहरूमा शोभा पाण्डे, राकेश बैठा, समिरा नाश्रिन, राजु महतो र महासचिवमा प्रदीप साह रहेका छन् ।
यस्तै मोर्चाको सचिवमा उपेन्द्र जयसवाल,अलोक साह (प्रिन्स) रितेश साह,रमेश साह, विकास झा, विवेक यादव कोषाध्यक्षमा नवीन कुमार साह रहेका छन् ।
मोर्चाको सदस्यहरूमा अरुण तामाङ, सञ्जय चौरसिया, विशेष गुप्ता,सरोज …
The post विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा अध्यक्षमा ध्रुव अधिकारीले समुहगत रूपमा उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी अधिकारीले आफु पार्टीगत रूपमा नभई समग्र ठमेललाई…

    Read more

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    ३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । ओली चौथोपटक…

    Read more

    You Missed

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    • By
    • July 14, 2024
    • 14 views

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    • By
    • July 14, 2024
    • 14 views

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

    • By
    • July 14, 2024
    • 14 views

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    • By
    • July 14, 2024
    • 14 views
    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    अण्डाको मूल्य बढ्यो

    • By
    • July 12, 2024
    • 19 views

    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

    • By
    • July 12, 2024
    • 16 views