Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 3
    नानिमैया दाहाल, रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देन Live | SidhaKura | EP – 94 Breaking News
  • Kunai Din – Kiran Gajmer ft. Simran Pant & Sagar Khanal #shorts Breaking News
  • #menukapoudel #musicnepal #newsongs #kalejima Breaking News
  • बर्तमान राजनीति समस्याको समाधान संवाद र सहमती Breaking News
  • रवीन्द्र मिश्रमाथि राज्यले दुर्व्यवहार गर्‍यो , सच्याओस : सांसद मनिष झा Breaking News
  • असार १३ गते सोमबार, यस्तो छ तपाईकाे राशिफल Breaking News
  • maxresdefault 48
    Sovit माफि माग्दै Rajesh Hamal महानायक हुन् भने Breaking News
  • राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ Breaking News
americakhabarskyline

KhabarBreaking.com: विविध विधामा उपाध्यायका डेढ सय बढी कीर्तिमान

Posted on April 5, 2024 By

​

खबरब्रेकिंग,काठमाडौं, चैत २३। डा डीआर उपाध्यायलाई कीर्तिमान हस्तान्तरण गरिएको छ । उनले विविध विधामा डेढ सय बढी रेकर्ड बनाएका छन । यसअघि नै विभिन्न १३३ कीर्तिमान बनाइसकेका उपाध्यायलाई बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले थप २० कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । कीर्तिमान प्रदान गर्ने विभिन्न संघ-संस्थाले दिएका २० कीर्तिमानी प्रमाणपत्र रक्षा मन्त्री उप्रेतीले उपाध्यायलाई हस्तान्तरण गरेका हुन् । योसँगै आफूले बनाएका कीर्तिमानको संख्या १५३ पुगेको उपाध्यायले बताए ।

कार्यक्रममा एभरेष्ट वर्ल्ड रेकर्डसका मधुरा श्रेष्ठले १५३ रेकर्डको मेडल पनि प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनरु सर्टिफिकेट प्रदान गरिएको थियो ।

उपाध्यायले विश्वको सर्वाधिक उचाईमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमेत बनाएका छन् । उक्त रेकर्ड कायम गरेको प्रमाण पत्र यही महिना राष्ट्रपति रामचन्द्र पौडेलबाट हस्तान्तरण गरिएको थियो ।

डा उपाध्यायले एकैदिन सबैभन्दा बढी लेख लेखेर पनि आफूले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको बताए । सबैभन्दा धेरै भाषामा गीत लेखेर पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको उनको भनाइ छ ।

डा उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, लन्डन युकेलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए । डा उपाध्यायका ३६ बढी गीति एल्बम, १६ उपन्यास, तीन गीति कविता र सय बढी गीतका भिडियो सार्वजनिक छन् ।

The post विविध विधामा उपाध्यायका डेढ सय बढी कीर्तिमान first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, चैत २३। डा डीआर उपाध्यायलाई कीर्तिमान हस्तान्तरण गरिएको छ । उनले विविध विधामा डेढ सय बढी रेकर्ड बनाएका छन । यसअघि नै विभिन्न १३३ कीर्तिमान बनाइसकेका उपाध्यायलाई बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले थप २० कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । कीर्तिमान प्रदान गर्ने विभिन्न संघ-संस्थाले दिएका २० कीर्तिमानी प्रमाणपत्र रक्षा मन्त्री उप्रेतीले उपाध्यायलाई हस्तान्तरण गरेका हुन् । योसँगै आफूले बनाएका कीर्तिमानको संख्या १५३ पुगेको उपाध्यायले बताए ।
कार्यक्रममा एभरेष्ट वर्ल्ड रेकर्डसका मधुरा श्रेष्ठले १५३ रेकर्डको मेडल पनि प्रदान गरेका …
The post विविध विधामा उपाध्यायका डेढ सय बढी कीर्तिमान first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: गितकार तारा अधिकारीको जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक
Next Post: KhabarBreaking.com: ५ वटा संसदीय समितिको बैठक आज बस्दै

Related Posts

  • प्रधानमन्त्री देउवालाई सुभाष नेम्वाङ नेतृत्त्वको प्रतिनिधिमण्डलले बुझायो ज्ञापन पत्र Breaking News
  • यूपिभिसी व्यवसायी संघ,नेपालमा हिरालाल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन Breaking News
  • Maya Ko Sura – Rajendra Shrestha | Aaradhya | Divya Mani | Zenith | New Nepali Song 2023 Breaking News
  • काठमाडौँको कोटेश्वरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु Breaking News
  • PANI PARYO NIRMAYA PURWELI JHYAURE FOLK DANCE FOR MN Breaking News
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह Breaking News

Recent Posts

  • Profile and Interviews: Untung cepat di selamatkan
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट
  • पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali काली गाउँ फर्केपछि बिजयको खुसी #shorts #shortsvideo # #comedyserial #bhadragol #nepali #mediahub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali काली गाउँ फर्केपछि बिजयको खुसी #shorts #shortsvideo # #comedyserial #bhadragol #nepali #mediahub Breaking News
  • hqdefault jPXnFD
    Ati Bho | अति भो | Ep – 131 | Jan 01, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • pm oli GOyQnG
    मंसिरमा गर्नुपर्ने निर्वाचन विभिन्न बहाना बनाएर सार्ने खतरा छः ओली Breaking News
  • 5 conditions: Sandeep Lamichhane released on Rs. 2 M bail – need permission even to leave Kathmandu Breaking News
  • Air Quality Is Bad Pretty Much Everywhere, New World Pollution Report Finds
    English News: Air Quality Is Bad Pretty Much Everywhere, New World Pollution Report Finds Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: कांग्रेसको संसदीय दलको बैठक बस्दै Breaking News
  • KhabarBreaking.com: कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै Breaking News
  • Profile and Interviews: Nimboo ne Ninni se Puchha us Katore me kya tha 😱 profile-and-interviews
  • ukraine pregnancy
    Russia Ukraine War: स्याटेलाइट इमेजमा युक्रेनको पश्चिमी मारियुटोलमा ठूलो क्षति देखाउँछ Breaking News
  • Meri Bassai मेरी बास्सै Ep- 721 Breaking News
  • sddefault 4
    MCC Nepal Laxman Singh Khadka – Flag Man Breaking News
  • एकै दिन ६२ जनामा सङ्क्रमण Breaking News
  • केयु योग साधना केन्द्रको १३ औँ बार्षिकोत्सव सम्पन्न Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 422 | 05 Jan, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 422 | 05 Jan, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • KhabarBreaking.com: आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme