Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कुरो बुझ्दै नबुझि प्वाक्क बोल्ने चैं एकदम नराम्रो बानी हो के तपाईको #shorts #shortsvideo #meribassai
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कुरो बुझ्दै नबुझि प्वाक्क बोल्ने चैं एकदम नराम्रो बानी हो के तपाईको #shorts #shortsvideo #meribassai Breaking News
  • श्रम मन्त्रालयअन्तर्गतको अनलाइन सेवा प्रभावकारी बनाउन मन्त्री भण्डारीको निर्देशन Breaking News
  • महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य Breaking News
  • रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक विश्वभर आज मनाइँदै Breaking News
  • चर्चित युवा नेता रिजालले दिए यस्तो कडा अभिब्यक्ति Breaking News
  • Samikhsya Adhikari’s New Song 2080/2024 | तिम्रै हुने मन छ Timrai Hune Man Chha Breaking News
  • स्टार अस्पतालमा नेपाल ढकाल समाज प्रतिष्ठानका सदस्यलाई छुट सुविधा Breaking News
  • KhabarBreaking.com: कतारी राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै Breaking News

KhabarBreaking.com: लोभीहरुबाट हुदैन देशलाई फाइदा !

Posted on April 19, 2024 By

​

भक्त केसी,

खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ ।नेपालको राजनीति नै भ्रष्टाचार गर्ने थलो बनेको छ। पछिल्ला ठूला भ्रष्टाचार प्रकरणमा जोडिएका व्यक्तिको सूची हेर्दा दलका नेता कार्यकर्ता नै देखिन्छन। सोझा जनता, लम्पट कार्यकर्ता र भ्रष्ट नेता, नेपालमा म संग सर्वोत्कृष्ट डीग्री छ भन्नेले नियुक्ति लिन्छन् जागिर खान्छन् उद्योग र सरकारी संघ सस्थांन डुबाउछन। जनता झुक्याउने नेता के काम , नेपाली जनता भन्छन वाक्क भइसकेँ, चालु नेताले देश बनाउदैनन , देश साचो अर्थमा नेताले लुटी खानेको रहेछन । देश अन्धो बहिरो र खोक्रो बिबेक शुन्य नैतिकता हिन दलालहरुले चलाई रहेको कुरा पुस्टि गर्दछ।

प्रति नेपालि ८५ हजार ८०० बैदेशिक ऋण छ। ५०० भन्दा बढी जनप्रतिनिधिहरुका बिरुद्द अदालतमा मुद्दा छ। नेपालको पार्टी राजनीति बिग्रिएको कारण नै नेताहरु भ्रष्ट भएर हो, कार्यवाही हुदैन। नेताले किसानको पिडा बुज्दैनन देश लुट्ने नेताले राष्ट्र घाटामा लाने खेति गर्दै छन्। ठुल्ठूला र बूढा पिण्ड लिने बेलाका नेताका काण्डहरु धमाधम ठहर हुदै छ, पार्टीका वरिष्ठ नेता देश बिगारेर बिदेशमा बस्ने खेलो फट्को गर्दैछन। बिदेशमा नै गएर उपचार गर्ने हरुले भागेर जाने अनि गएर बस्ने ठाउँ ठिक्क परेको सुन्नमा आएको छ , आम नागरिकलाई गास , बास र कपासको चिन्ता छ। नेता विदेश मा घर किन्दै र बिदेशमा कहाँ बस्ने मिलाउदै ठिक्क छ।

पहिले भन्थ्य कालेकाले मिलेर खाउँभाले भन्थे अब आयाे गठबन्धन , आम नागरिकका जल्दाबल्दा समस्याको सम्बोधन, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सम्बिन्धन हुदैन , संविधानको मर्म र भावनालाई आत्मसात गरी यो गठबन्धनले केहि गर्ला जस्तो छैन , एक – दुइ मन्त्रि र संसद् सदस्यको उच्च सोच भएकै कारण जनतामा लोकप्रियता छायको देखिन्छ। तर आम नगरिक, बुद्दिजिबि र प्राध्यापक लेक्चरर ले गठबन्धन सरकारप्रति युवाहरुको आश मरेको बताएका छन्।गठबन्धन टुट्ने र भत्कने कुरा को कुनै ठेगान छैन। गठबन्धन बन्ने, भत्किने र फेरि बन्ने कारण बुज्न गार्यो छैन। मतलबी, धुर्त, स्वार्थी भ्रस्टहरु ,भ्रष्ट नैतिकता नभएका , जीवन भरी मतलबी दृष्टिकोण हुनेहरु सत्ता लुलुप्त छन्।

अहंकारी आत्मकेन्द्रित स्वार्थले पक्कै पनि व्यक्तिलाई अरूसँग मिलेर काम गर्न इच्छुक हुनबाट रोक्छ। स्वार्थले एकता सम्भव छैन । लोभीहरुबाट देशलाई फाइदा हुदैन। कार्यस्थलमा, स्व-सेवा पूर्वाग्रहको उदाहरण कसैले आफ्नो सफलताको श्रेय लिने र असफलताको दोष अरूलाई दिने गर्छन । भ्रष्ट र अपराधीका हातबाट देशको नेतृत्व खोस्नुपर्ने दिन आइसकेको छ । सैद्धान्तिक विचलन, अलोकप्रिय निर्णय, विलासी र भ्रष्ट नेताले भबिस्य अन्धकार हुन्छ, शीर्ष नेता भ्रष्ट छन्।
नेपाली नागरिकले आफ्नो ऊर्जा र प्रयास खेर जान नदिनुहोस्। तपाईंको सबै स्रोतहरू एक समयमा एक शक्ति स्रोतमा केन्द्रित गर्नुहोस्।
बिरोध गरौ देश बचाऊ।

The post लोभीहरुबाट हुदैन देशलाई फाइदा ! first appeared on Khabar Breaking.

 

भक्त केसी,
खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ ।नेपालको राजनीति नै भ्रष्टाचार गर्ने थलो बनेको छ। पछिल्ला ठूला भ्रष्टाचार प्रकरणमा जोडिएका व्यक्तिको सूची हेर्दा दलका नेता कार्यकर्ता नै देखिन्छन। सोझा जनता, लम्पट कार्यकर्ता र भ्रष्ट नेता, नेपालमा म संग सर्वोत्कृष्ट डीग्री छ भन्नेले नियुक्ति लिन्छन् जागिर खान्छन् उद्योग र सरकारी संघ सस्थांन डुबाउछन। जनता झुक्याउने नेता के काम , नेपाली जनता भन्छन वाक्क भइसकेँ, चालु नेताले देश बनाउदैनन , देश साचो अर्थमा नेताले लुटी खानेको रहेछन । देश अन्धो बहिरो र खोक्रो बिबेक शुन्य नैतिकता हिन दलालहरुले चलाई …
The post लोभीहरुबाट हुदैन देशलाई फाइदा ! first appeared on Khabar Breaking. 

 

विचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: एमाले पुग्यो निमन्त्रणा पत्र लिएर देउवा निवास !
Next Post: KhabarBreaking.com: मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यकः मन्त्री यादव

Related Posts

  • Religion: बुटवलको सिद्ध बाबामा सिद्ध भ्रतृहरिले साधना गरेका हुन
    Religion: बुटवलको सिद्ध बाबामा सिद्ध भ्रतृहरिले साधना गरेका हुन Breaking News
  • maxresdefault 52
    Harke Haldar Ep 517दशैंको सपिङ 03 October 2021 Breaking News
  • एमालेका सचिव टोपबहादुर रायमाझीले दिए यस्तो जवाफ Breaking News
  • एमालेमै फर्किन मन्त्री प्रेम आलेले बढाए कसरत Breaking News
  • ब्राजिल
    ब्राजिलमा चक्रवात आँधीका कारण ४४ जनाको मृत्यु Breaking News
  • #timletahoina #musicnepal #shorts Breaking News

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • त्रिभुवन विश्वविद्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी Breaking News
  • Profile and Interviews: Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali Breaking News
  • पर्वतमा पिउने पानीमा कोलिफर्मको मात्रा उच्च Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 417 | 01 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 417 | 01 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Durge Deu Bhakti Malai – Bhaktaraj Acharya | Nepali Durga Bhajan Breaking News
  • एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेछः ओली Breaking News
  • KhabarBreaking.com: तीनवटा संसदीय समितिको बैठक बस्दै Breaking News
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song #shorts Breaking News
  • सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, प्रतिव्यक्तिलाई थपियो ६९ हजार ऋणभार Breaking News
  • maxresdefault 5
    ओमाइक्रोन डेल्टा भन्दा धेरै छिटो फैलिरहेको छ, कृपया होसियार Breaking News
  • Bajho Khet Ma | Releasing Friday #ramjikhand #livedohori #lokdohori #shorts Breaking News
  • एमसीसी समयमै संसदमा नल्याउँदा समस्या भयोः केपी शर्मा ओली Breaking News
  • झनै संक्रामक बन्दै डेंगु महामारी Breaking News
  • English News: Here Are the Viruses to Worry About Right Now Breaking News
  • KhabarBreaking.com: राष्ट्रिय सभाको बैठक बस्दै , यस्तो छ कार्यसूची Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme