KhabarBreaking.com: राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार विष्णुदेवीलाई बनाउने कांग्रेसको निर्णय

खबरब्रेकिंग,काठमाडौं, चैत २७। राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको छ ।

संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो । कार्यसमितिको बैठक संसदीय दलको बैठकअघि बसेको थियो ।

The post राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार विष्णुदेवीलाई बनाउने कांग्रेसको निर्णय first appeared on Khabar Breaking.

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    ४ असोज , काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज शुक्रबार सम्पन्न हुँदैछ। एशोसिएशनका अध्यक्ष ई. ऋषि कोइरालाको सभापतित्व र संस्थापक अध्यक्ष ई. वसन्त रमण रजौरियाको प्रमुख आतिथ्यमा मूलपानी…

    Read more

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    काठमाडौँ । नेपाली  पर्यटनको केन्द्र  पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२५ समेतको  अवसरमा आगामी पुस ९…

    Read more

    You Missed

    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    • By
    • September 20, 2024
    • 1 views
    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    Profile and Interviews: Orange juice popsicle #icecream #homemade #popsicle #shorts @Itsmuntahakhanam

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    • By
    • September 20, 2024
    • 8 views
    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    • By
    • September 20, 2024
    • 10 views

    एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    • By
    • September 19, 2024
    • 13 views

    स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

    • By
    • September 19, 2024
    • 15 views