KhabarBreaking.com: म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु- बरिष्ठ ब्युटिसियन महरा

१५ बैशाख,ललितपुर – नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ ।

मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् ।

मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् ।

‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु । उमेरले ४० कटिसकेँ, तै पनि ४० कटेकोजस्तो नदेखियोस् भनेर म ती प्रडक्टहरू प्रयोग गरिरहेकी छु,’ वरिष्ठ ब्युटिसियन महराले भनिन्, ‘मेड इन पोल्याण्डबाट आएका यी प्रडक्टहरू नेपाल आउनेवित्तिकै मेरो हातमा आइपुगेको थियो । मैले प्रयोग गरेँ, परिणाम राम्रो दियो त्यसैले अहिले धेरै मन पर्छ र अरुलाई पनि प्रयोगका लागि सिफारिस गर्ने गरेकी छु ।’

कोलाजिनका प्रडक्टहरूमा राम्रो फाइदा रहेको भन्दै उनले धेरैलाई रिकमेण्ड गर्ने गरेको सुनाइन् । २० वर्षदेखि ६० वर्ष उमेर समूहलाई लक्षित गरेर नेपाल भित्र्याइएका यी प्रडक्टहरू मुख्यतः ३० वर्ष कटेपछि अधिक प्रयोग हुने गरेको उनको भनाइ छ ।

मानिसको उमेर बढ्दै जाँदा कोलाजिन ड्यामेज हुने र त्यसको रिपेयरका लागि मल्टिन्युट्रेशनका प्रडक्टहरू प्रयोग गर्न सकिने मल्टिन्युट्रेशनकी किरण तामाङले जानकारी दिइन् । उनका अनुसार प्रडक्टहरू मेडिकेटेड भएको तथा कपाल, स्किन, आइब्रो, नेल्स र आइलासिसका लागि प्रयोग गर्न सकिन्छ । त्यस्तै, चायाँपोतो, रिङकल र पिम्पल्सहरूमा पनि यी प्रडक्टहरू प्रयोग गर्न सकिने उनले बताइन् ।

होलसेललाई प्राथमिकतामा राखेर प्रडक्ट बिक्री गरिरहेको मल्टिन्युट्रेशन प्रालिले ग्राण्ड ओपनिङको अवसर पारेर हरेक प्रडक्टमा १० प्रतिशत छुट उपलब्ध गराएको बताएको छ । मल्टिन्युट्रेशनले ल्याउने प्रडक्टहरू मल्टिन्युट्रेशनबाहेक काठमाडौंको काठमाण्डू मललगायत देशका विभिन्न शहरमा अवस्थित फेसियल हाउस र तिनका आउटलेटहरूमा पनि पाइने बताइएको छ ।

The post म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु- बरिष्ठ ब्युटिसियन महरा first appeared on Khabar Breaking.

 

१५ बैशाख,ललितपुर – नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ ।
मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् ।
मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् ।
‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु । उमेरले ४० कटिसकेँ, तै …
The post म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु- बरिष्ठ ब्युटिसियन महरा first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७९/८० तथा आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारणसभा  सोमबार (२१ असोज ) कालिमाटी ब्याङक्वेट, कालिमाटी काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका…

    Read more

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    २१ असोज, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ । श्रम, रोजगार तथा…

    Read more

    You Missed

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 1 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views

    देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

    • By
    • October 7, 2024
    • 12 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकद्वारा ५१ लाख सहयोग

    • By
    • October 7, 2024
    • 14 views