Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने Breaking News
  • Batashle Udai Lyayo | #kumarkanchha #ashabhosle #nepalimoviesong Breaking News
  • #namchebajar #nepalisong #shorts Breaking News
  • नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने Breaking News
  • नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी Breaking News
  • खानी खोला हाइड्रोपावर कम्पनीको १२औं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित Breaking News
  • अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्दै Breaking News
  • शुरू भयो राजनीतिक खेल : मुख्यमन्त्री हटाउन दलैपिच्छे हस्ताक्षर संकलन Breaking News

KhabarBreaking.com: म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु- बरिष्ठ ब्युटिसियन महरा

Posted on April 27, 2024 By

​

१५ बैशाख,ललितपुर – नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ ।

मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् ।

मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् ।

‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु । उमेरले ४० कटिसकेँ, तै पनि ४० कटेकोजस्तो नदेखियोस् भनेर म ती प्रडक्टहरू प्रयोग गरिरहेकी छु,’ वरिष्ठ ब्युटिसियन महराले भनिन्, ‘मेड इन पोल्याण्डबाट आएका यी प्रडक्टहरू नेपाल आउनेवित्तिकै मेरो हातमा आइपुगेको थियो । मैले प्रयोग गरेँ, परिणाम राम्रो दियो त्यसैले अहिले धेरै मन पर्छ र अरुलाई पनि प्रयोगका लागि सिफारिस गर्ने गरेकी छु ।’

कोलाजिनका प्रडक्टहरूमा राम्रो फाइदा रहेको भन्दै उनले धेरैलाई रिकमेण्ड गर्ने गरेको सुनाइन् । २० वर्षदेखि ६० वर्ष उमेर समूहलाई लक्षित गरेर नेपाल भित्र्याइएका यी प्रडक्टहरू मुख्यतः ३० वर्ष कटेपछि अधिक प्रयोग हुने गरेको उनको भनाइ छ ।

मानिसको उमेर बढ्दै जाँदा कोलाजिन ड्यामेज हुने र त्यसको रिपेयरका लागि मल्टिन्युट्रेशनका प्रडक्टहरू प्रयोग गर्न सकिने मल्टिन्युट्रेशनकी किरण तामाङले जानकारी दिइन् । उनका अनुसार प्रडक्टहरू मेडिकेटेड भएको तथा कपाल, स्किन, आइब्रो, नेल्स र आइलासिसका लागि प्रयोग गर्न सकिन्छ । त्यस्तै, चायाँपोतो, रिङकल र पिम्पल्सहरूमा पनि यी प्रडक्टहरू प्रयोग गर्न सकिने उनले बताइन् ।

होलसेललाई प्राथमिकतामा राखेर प्रडक्ट बिक्री गरिरहेको मल्टिन्युट्रेशन प्रालिले ग्राण्ड ओपनिङको अवसर पारेर हरेक प्रडक्टमा १० प्रतिशत छुट उपलब्ध गराएको बताएको छ । मल्टिन्युट्रेशनले ल्याउने प्रडक्टहरू मल्टिन्युट्रेशनबाहेक काठमाडौंको काठमाण्डू मललगायत देशका विभिन्न शहरमा अवस्थित फेसियल हाउस र तिनका आउटलेटहरूमा पनि पाइने बताइएको छ ।

The post म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु- बरिष्ठ ब्युटिसियन महरा first appeared on Khabar Breaking.

 

१५ बैशाख,ललितपुर – नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ ।
मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् ।
मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् ।
‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु । उमेरले ४० कटिसकेँ, तै …
The post म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु- बरिष्ठ ब्युटिसियन महरा first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरणको घोषणा
Next Post: KhabarBreaking.com: निर्वाचन आयोगले दियो मतगणना थालेको १२ घण्टाभित्र अन्तिम नजिता दिन निर्देशन

Related Posts

  • यसै र घरका कुल पितृ देउता – सँगीनी आशीष” | Shreyasi Chemjong Limbu Breaking News
  • maxresdefault 6
    CHAT-PAT Kanda PART 6 AAjkal Ko Love 189 Breaking News
  • Teej Special Jukebox | Tik Tok Banai Nachum Hai Chham Chham | Didi Bahani | Poila Jana Paam Breaking News
  • बरिष्ठ कलाकार मिश्र ताते राजनीतिमा Breaking News
  • बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धन बैठक बस्दै Breaking News
  • गृहमन्त्री बालकृष्ण खाँणले गरे माधव नेपाल सँग भेटवार्ता Breaking News

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 12
    लोकार्पण समारोह | Deep Jha को “झिलमिल सितारा” | Aalok Shree | Music Nepal Breaking News
  • सरकारको यो निर्णयले तात्यो राजनीति Breaking News
  • बेङ्गुली रोपाइँ लोकधुन Benguli Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • एमाले चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा Breaking News
  • KEHI MITHO BAAT GARA | NARAYAN GOPAL | OFFICIAL MUSIC VIDEO Breaking News
  • एमालेले तोक्यो नेताहरूको जिम्मेवारी, टोपबहादुर रायमाझीले पाए ठूलै जिम्मेवारी ! Breaking News
  • KhabarBreaking.com: तीनवटा संसदीय समितिको बैठक बस्दै Breaking News
  • कांग्रेसको राजनीतिमा बारम्बार खोजी भइरहने तीन जना चर्चित नेताले दिएनन् उम्मेदवारी Breaking News
  • Ozempic Can’t Fix America’s Obesity Crisis english_news
  • who 5g
    5G मानिसको लागि खतरा, साँचो झूट के हो Breaking News
  • चितु मङ्गल धुन (नौमती बाजा) Chitu Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • अब सडक आन्दोलन गर्छौंः अध्यक्ष ठाकुर Breaking News
  • अप्टिकल फाइबरमार्फत दुर्गम गाउँमा टेलिकमको सेवा, स्थानीयलाई टेलिफोनको सहज Breaking News
  • भट्टराई–यादव सल्लाहमै छोडपत्र Breaking News
  • तोडी मङ्गल धुन (नौमती बाजा) Todi Mangal Dhun by Arun Upatyaka Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme