Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छः शिक्षामन्त्री पौडेल Breaking News
  • maxresdefault 15
    कान्छी भाग ९७ || Kanchhi Epi- 97 || Asha Khadka || Sukumaya || May 07, 2022 Breaking News
  • सातै प्रदेशमा लाइसेन्सको नयाँ मापदण्ड Breaking News
  • कांग्रेस पदाधिकारी बैठक बस्दै Breaking News
  • चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा Breaking News
  • निर्वाचनको आन्तरिक मार्गचित्र तयार Breaking News
  • चुनावी भोजभतेरमा अंकुश लगाउँदै आयोग Breaking News
  • मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह Breaking News

KhabarBreaking.com: मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यकः मन्त्री यादव

Posted on April 19, 2024 By

​

खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यक भएको बताएका छन्।

बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन्। उनले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्ताराष्ट्रिय बजारमा निर्भर रहेको बताए ।

स्वास्थ्यमन्त्री यादवले वार्षिक रूपमा आयात हुने खर्बौंको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुकभित्रै उत्पादन गर्नुपर्नेमा जोड दिए। उनले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशतमाथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताए।

उनले ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकभित्र लगानी हुन नसकेको भन्दै अब त्यसका लागि निजी क्षेत्र तयार हुन आवश्यक रहेको बताए। स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिन्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिन्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताए।

उनले नेपाली बजार र नेपाली उपभोक्ता, स्वास्थ्य संस्था र अस्पतालमा फरच्युना सिरिन्जलाई पहिलो प्राथमिकता दिने बताए। उनले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदा समेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताए। उनले स्वास्थ्य उपकरण सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन राज्य र निजी क्षेत्र लाग्नु जरुरी देखिएको बताए।

The post मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यकः मन्त्री यादव first appeared on Khabar Breaking.

 

खबरब्रेकिंग,काठमाडौं, बैशाख ७ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यक भएको बताएका छन्।
बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन्। उनले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्ताराष्ट्रिय बजारमा निर्भर रहेको बताए ।
स्वास्थ्यमन्त्री यादवले वार्षिक रूपमा आयात हुने खर्बौंको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुकभित्रै उत्पादन गर्नुपर्नेमा जोड दिए। उनले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशतमाथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताए।
उनले ठूलो सम्भावना हुँदाहुँदै …
The post मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यकः मन्त्री यादव first appeared on Khabar Breaking. 

 

देश, समाचार, स्वास्थ्य 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: लोभीहरुबाट हुदैन देशलाई फाइदा !
Next Post: KhabarBreaking.com: ‘हिमालयन हाइड्रो एक्स्पो’को सबै तयारी पुरा: इप्पान

Related Posts

  • तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा Breaking News
  • जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यसै बुरुक बुरुक बुरुक गरिछिन्, चुर्ना पर्या छ कि क्या #shorts #shortsvideo #meribassai #comedy #fun
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यसै बुरुक बुरुक बुरुक गरिछिन्, चुर्ना पर्या छ कि क्या #shorts #shortsvideo #meribassai #comedy #fun Breaking News
  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री Breaking News
  • बजेट अधिवेशन आजदेखी सुरु हुँदै ; प्रधानमन्त्रीले सम्बोधन गर्ने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 260 | 21 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -260 | 21 Oct, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • More Americans Are Living to 100. Get Ready for the Super-Aging Era english_news
  • Jaya Durge Durgatiharini – Meera Rana | Nepali Durga Bhajan Breaking News
  • Profile and Interviews: Anant mumma ko le gya beach p🏖️ profile-and-interviews
  • प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न Breaking News
  • काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न Breaking News
  • 20250301 171205 300x135 yRzbED AMERICA KHABAR March 1, 2025
    नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित Breaking News
  • maxresdefault 31
    BABA RAMDEV – प्रकाश सुवेदीको सात्तो लिए बाबा रामदेवले GLAMOUR GUFF Breaking News
  • Why ‘Healthspan’ May Be More Important Than Lifespan english_news
  • दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न डीडीसीको प्रस्ताव Breaking News
  • हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन Breaking News
  • Bihe Bhachhaina – Komal Oli | Nepali Song #shorts Breaking News
  • सत्तारुढ पाँच दलीय गठबन्धन र कानुनविदबीच बालुवाटारमा छलफल Breaking News
  • बाटै र माथीका ती बर पीपल – सँगीनी गीत” | Shreyasi Chemjong Limbu Breaking News
  • maxresdefault 22
    Bhuisorijyugare pramodkharel aakashshrestha dipikathapa Breaking News
  • नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामीमा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme