Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 63
    प्रधानन्यायाधीशलाई महाभियोग अदालत राजनीतिको अखडा को बन्दैछ मन्त्री Breaking News
  • पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो Breaking News
  • नेपाल क्लियरिङ हाउसको ‘नेपाल पे कार्ड’ सार्वजनिक Breaking News
  • Lapsi Fedima #rajivlohani #asmitaadhikari Breaking News
  • प्रेस चौतारी नेपाल अर्घाखाँचीमा नयाँ नेतृत्व चयन Breaking News
  • राष्ट्रिय गौरवका आयोजना निर्माण Breaking News
  • एमाले अध्यक्ष ओलीको कांग्रेस महाधिवेशन उद्घाटनमा जाने तयारी के छ ? Breaking News
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद Breaking News
माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिकः विजेतालाई १० हजार पुरस्कार

KhabarBreaking.com: माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिकः विजेतालाई १० हजार पुरस्कार

Posted on April 14, 2024 By

​

काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ ।
जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो ।
यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो कार्यक्रम घोषणा गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा ब्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण र ब्यवहार परिवर्तन हुनुपर्ने तथा सबैले नेपाली ब्राण्डको प्रयोग गरेर सहयोग गर्नुपर्ने बताउनु भयो ।
केहि गरौं भनेर लाग्ने ब्यवसायीहरुलाई समाजका सबै पक्षले सहयोग नगर्दा ब्यवसायहरु धरासायी बनेको भन्दै श्रेष्ठले ग्रील तथा स्टील ब्यवसायमा आबद्ध ११ हजार ब्यवसायी तथा १ लाख ६० हजार कर्मचारीहरुलाई यो डिस वास प्रयोग गर्न आह्वान समेत गर्नु भयो ।

संचालक मोक्तानका अनुसार यो कार्यक्रम ३ महिना सम्म सन्चालन हुनेछ । कार्यक्रम २०८१ बैशाख १ गतेदेखि शुभारम्भ भएर २०८१ असार १ गते सम्म चल्नेछ । बिशेष गरि नेपाली दिदिबहिनी, आमालाई लक्षित गरेर ल्याईएको यो कार्यक्रममा इच्छुक पुरुषहरुले पनि यससहभागि हुन चाहेमा सहभागि जनाउन सकनेछन् । कार्यक्रमको नतिजा सामाजिक संजाललाई आधार मानेर धेरै भ्यूज कमेन्ट को आधारमा निकालिने छ । बिज्ञापन टाइपको भिडियोलाई उच्च प्राथमिकता दिइने भनिएको यो कार्यक्रममा सहभागी हुन निम्न शर्तहरु पालना गर्नु पर्ने छ ।
शर्तहरु
१) भिडियो बनाउँदा माइती डिस वास लिक्वीड अंकित लोगो अनिवार्य साथमा हुनु पर्नेछ ।
२) भिडियो बनाउँदा माइती डिस वासको बारेमा राम्रो कुराहरु राख्नु पर्नेछ ।
३) भिडियो बनाएर पोष्ट गर्दा फेसबुक पेज माईती घर लाई अनिवार्य ट्याग गर्नु पर्नेछ ।
४) हाम्रो माइती घर नामको फेसबुक पेजलाई फलो र लाईक गर्नु पर्नेछ ।
५) कम्तिमा २५ जना साथीलाई ट्याग गर्नु पर्नेछ २५ जना भन्दा माथि ट्याग गरेको भिडियोलाई उच्च मान्यता दिइनेछ ।
६) माथिको सबै सर्तहरु अनिवार्य पालना गर्ने सहभागिहरुलाई मात्र यो कार्यक्रममा सहभागि गराइनेछ ।
कम्पनिका संचालक मोक्तानले संचारकर्मीहरु संग प्रतिकृया दिदैं कम्पनिको सबै उत्पादनहरुको गुणस्तरमा कुनै सम्झौता नगरिएको तथा अन्य ब्राण्ड भन्दा मुल्यमा समेत निकै कम गरिएकोले आम नेपालीहरुको भान्छा सम्म यो उत्पादन सजिलै पुग्न सक्ने बताउनु भयो ।
१.५ लिटर लिक्वीड डिसवासको मुल्य रु २६५ मात्र रहेको तथा प्रयोग भैसकेको भाँडा फिर्ता गर्दा रु १५ फिर्ता गर्ने योजना सहित ग्रहकलाई आकर्षित गर्ने र आफ्नो उत्पादन बाट हुने फोहर ब्यवस्थापन समेत हुने योजना समेत लागु गरिएको संचालक मोक्तानले बताउनु भयो ।
खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.को उत्पादन गर्ने उद्योग गोकर्णेश्वर—४, काठमाडौंमा रहेको छ भने यो ब्राण्ड सम्बन्धि कुनै पनि गुनासो वा सुझाव भएका कम्पनिका संचालक सुशिल मोक्तान लाई सिधा ९८६०४९८३२५ मा सम्पर्क गर्न सकिने तथा सामाजिक संजालहरुमार्फत समेत संपर्क गर्न सकिने जनाईएको छ ।

The post माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिकः विजेतालाई १० हजार पुरस्कार first appeared on Khabar Breaking.

 

काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न माईती संग मेरो भिडियो कार्यक्रम सार्वजानिक गरेको छ ।
जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडिले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो ।
यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनिको तर्फबाट रु १० हजार नगद सहित सम्मानपत्र प्रदान गरिने जनाईएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलन मार्फत यो …
The post माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिकः विजेतालाई १० हजार पुरस्कार first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: सुनचाँदीको मूल्य घट्यो
Next Post: KhabarBreaking.com: माओवादीमा फर्किए विश्वदीप पाण्डे

Related Posts

  • maxresdefault 98
    के पी ओली स्टेजमा धुरुधुरु रोए KP Oli Breaking News
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 Breaking News
  • maxresdefault 10
    भुटानी शरणार्थीको कथा ‘रबर सिटी’का लागि ओहायोको अक्रोनमा फिल्मिङ सुरु हुने Breaking News
  • maxresdefault 99
    का बेमान Full Episode 4 Ka Beman Breaking News
  • sddefault
    Ghamle Ni Poldiyo -Nepali Lok Dohori Song Breaking News
  • KhabarBreaking.com: आज मन्त्रिपरिषद्को बैठक बस्दै Breaking News

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • पहिरोको कारण तीन सडक अवरुद्ध Breaking News
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट Breaking News
  • #paankopaat #nepalilokdohorisongs #livedohori Breaking News
  • युवा नेता रिजालले गरे यस्तो अपील Breaking News
  • #janakipanth #teejsong2080 #teejsong2023 #newteejsong #kathmandumaghara #marakkaikammar #teej Breaking News
  • #udijanerumal #shorts #nepalisong Breaking News
  • उपसभापति गुरुङ भन्छन् -कांग्रेस एक्लै चुनाव लड्छ Breaking News
  • #Eutamanchhekomayale #Abhigyaghimire #shorts Breaking News
  • कांग्रेस महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहको अभियान बारे यस्तो बताए Breaking News
  • 299056715 1015641265793047 7399058371002832590 n 8DfO8J8bVM 1 lSjZgz
    टानको अध्यक्षमा सापकोटालाई जिताउन पूर्वअध्यक्षहरूको साझा अपिल Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 388 | 12 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 388 | 12 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • maxresdefault 94
    MCC Nepal-संसद भवनमा डरलाग्दो लफडा Breaking News
  • Title Sponsor HMC Nepal HIKSEMI CAN Info Tech 2025 scaled BVSbY3 AMERICA KHABAR February 10, 2025
    क्यान इन्फोटेक २०२५ भव्यताका साथ सम्पन्न, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम Breaking News
  • त्रिवि कर्मचारी संघमा एमालेको क्लिन स्विप Breaking News
  • KhabarBreaking.com: सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme