KhabarBreaking.com: बुटवल ६ दुर्गामन्दिर लाईनमा सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु पाइने डिलर पसल संचालनमा

९ जेठ, काठमाडौं । सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु पाइने डिलर पसल बुटवल ६ दुर्गामन्दिर लाईनमा खोलिएको छ । चर्चित कलाकार सुरबीर पण्डितले केही दिन अघि यो डिलर पसलको उदघाटन गरेका हुन ।

अर्याल इन्टरप्राईजेजले आफना ग्रहाकहरुलाई सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु सुपथ मूल्यमा दिने भएको छ । आफना ग्रहाकहरुलाई सुपथ मूल्यमा सामान बेच्ने उदश्यले यो डिलर पसल खोलिएको अर्याल इन्टरप्राईजेजले जनाएको छ । यसका संचालक तेज प्रसाद अर्यालका अनुसार पसलमा फ्रिज, वासिङग मेसिन, एसी, हिटर, मिक्चर लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु पाईन्छ ।

The post बुटवल ६ दुर्गामन्दिर लाईनमा सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु पाइने डिलर पसल संचालनमा first appeared on Khabar Breaking.

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    २ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका…

    Read more

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    १ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका…

    Read more

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 13 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 13 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 13 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views