KhabarBreaking.com: बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण

२३ बैशाख , काठमाडौं । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ४, धारापानी टाकुराका राम प्रसाद बन्जाडेले स्वर्गीय बुबा गोबिन्द प्रसाद बन्जाडे र आमा उमकला बन्जाडेको स्मृतिमा श्री कालिका ने. रा. माध्यमिक विद्यालय मालारानी-४, खनमा अध्ययन गर्ने गरिब तथा आर्थिक रूपमा बिपन्न विद्यार्थीहरुको लागि ८ सेट विद्यालय पोशाक सौजन्य स्वरुप उपलब्ध गराएका छन । बन्जाडे हाल रोजगारीको सिलसिलामा भारतको नोयडामा छन ।
आर्थिक अवस्था कमजोरिका कारण कोहि पनि विद्यार्थी विद्यालय शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यकासाथ उनले पोशाक सौजन्य गरेको बताएका छन ।

The post बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण first appeared on Khabar Breaking.

 

२३ बैशाख , काठमाडौं । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ४, धारापानी टाकुराका राम प्रसाद बन्जाडेले स्वर्गीय बुबा गोबिन्द प्रसाद बन्जाडे र आमा उमकला बन्जाडेको स्मृतिमा श्री कालिका ने. रा. माध्यमिक विद्यालय मालारानी-४, खनमा अध्ययन गर्ने गरिब तथा आर्थिक रूपमा बिपन्न विद्यार्थीहरुको लागि ८ सेट विद्यालय पोशाक सौजन्य स्वरुप उपलब्ध गराएका छन । बन्जाडे हाल रोजगारीको सिलसिलामा भारतको नोयडामा छन ।
आर्थिक अवस्था कमजोरिका कारण कोहि पनि विद्यार्थी विद्यालय शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यकासाथ उनले पोशाक सौजन्य गरेको बताएका छन । …
The post बिपन्न विद्यार्थीहरुको लागी बन्जाडेले गरे पोशाक वितरण first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न