Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एमाले नेता दुर्गा प्रसाईले दिए यस्तो अभिब्यक्ति Breaking News
  • Timro Photi Heri Heri | Purnakala B.C | Balkumar Shrestha #newsongs #lokdohori #shorts Breaking News
  • प्रदेश २ मा देखियो कांग्रेसको संस्थापन पक्ष बलियो Breaking News
  • Embassy is deeply saddened by the passing away of Senator Dianne Feinstein Breaking News
  • KhabarBreaking.com: राष्ट्र बैंकद्वारा मोबाइल र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबारको सीमा निर्धारण Breaking News
  • हैजा सम्बन्धी गुनासो सुन्न काठमाडौँ महानगरमा २४ घण्टे हटलाइन Breaking News
  • वामदेवलाई निष्कासन गर्ने सफलले पहिला नै राजीनामा दिएको खुलासा(पत्रसहित ) Breaking News
  • युवालाई र व्यवसायीलाई ढुक्क भएर व्यवसाय गर्न मन्त्री गहतराजको आग्रह Breaking News

KhabarBreaking.com: प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी

Posted on May 17, 2024 By

​

फाइल तस्बिर

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुसार दाहालले ७ गते विस्वासको मत लिने तयारी गरेको बुझिएको छ । दाहालले सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

The post प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी first appeared on Khabar Breaking.

 

फाइल तस्बिर
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुसार दाहालले ७ गते विस्वासको मत लिने तयारी गरेको बुझिएको छ । दाहालले सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी …
The post प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै
Next Post: KhabarBreaking.com: प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसको यति ठूलो तयारी

Related Posts

  • एमालेका १७ जना नेता एकीकृत समाजवादीमा प्रवेश Breaking News
  • sddefault
    दोबाटे Dobate Episode 339 26 Nov 2021 Breaking News
  • जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको छः उपराष्ट्रपति यादव Breaking News
  • अस्पतालका कर्मचारी मृत फेला Breaking News
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल Breaking News
  • राजनीतिक परिवर्तनप्रति मन्त्री शर्मा स्वयम् असन्तुष्ट, भन्छन्- ‘जनताले परिवर्तनको महसुस कहिल्यै गर्न पाएनन्’ Breaking News

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • प्रधानमन्त्री देउवाले आफ्नो नेता–कार्यकर्ताहरुलाई दिए यस्तो तयारीमा जुटन निर्देशन Breaking News
  • Ambassador Sridhar Khatri interacted with a group of business executives and professionals in a program organized by IDI Virginia Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @TrungTPhan 🔥🤣 भने Business
  • maxresdefault 26
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -221 | 21 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Profile and Interviews: Anaya ko Kuchh pasand hai😂~ mini Wood toy-woodwrking art skills and hand crafted#shorts profile-and-interviews
  • केपी ओली र वामदेव गौतमबीच भेटवार्ता Breaking News
  • Chini Ho Ki Nun New Nepali Song Breaking News
  • New Zealand Scraps the World’s First Generational Smoking Ban. Here’s What to Know english_news
  • #timilaidekhera #musicnepal #shorts Breaking News
  • #aama #newsong #musicnepal #rabinsharma Breaking News
  • #hawairatu #nepalisong #shorts Breaking News
  • uml and paribar dal cwb7fX
    एमाले पनि चुनावी गठबन्धनमाः यस्तो छ, सहमतिपत्र Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 817 | 25 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 817 | 25 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • #chisoashtray #newnepalimovie #newmovie #fullmovie #robintamang Breaking News
  • गृहमन्त्री बालकृष्ण खाँणले गरे माधव नेपाल सँग भेटवार्ता Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme