KhabarBreaking.com: प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी

फाइल तस्बिर

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुसार दाहालले ७ गते विस्वासको मत लिने तयारी गरेको बुझिएको छ । दाहालले सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

The post प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी first appeared on Khabar Breaking.

 

फाइल तस्बिर
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते विश्वासको मत लिने भएका छन । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुसार दाहालले ७ गते विस्वासको मत लिने तयारी गरेको बुझिएको छ । दाहालले सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी …
The post प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    खिल्जीमा एक पुरुष र एक महिलाले गुमाए ज्यान

    १७ मंसिर, अर्घाखाँची। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा ६ खिल्जीमा सोमबार एक पुरुष र एक महिलाले आत्महत्या गरेर ज्यान गुमाएका छन ।  आज विहान करिब ६ बजेको समयमा स्थानीय युवा…

    Read more

    काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

    १७ मंसिर ,काठमाडौं । स्थानीय निकायका रिक्त ४१ स्थानमा हिजो भएको उपचुनावमा काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ। पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको…

    Read more

    You Missed

    खिल्जीमा एक पुरुष र एक महिलाले गुमाए ज्यान

    • By
    • December 2, 2024
    • 8 views

    काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

    • By
    • December 2, 2024
    • 7 views

    प्रधानमन्त्री ओली चीन भ्रमणका लागि आज प्रस्थान गर्दै

    • By
    • December 2, 2024
    • 7 views

    स्थानीय तहको उपनिर्वाचनको लागि आज मतदान हुँदै

    • By
    • December 1, 2024
    • 13 views

    चालू आवको पहिलो त्रैमासमा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत

    • By
    • December 1, 2024
    • 14 views

    नेपाल सहकारी संस्था  लिमिटेडले सम्पन्न गर्‍यो २९औं साधारणसभा

    • By
    • December 1, 2024
    • 13 views