Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ग्यास बिक्रेता संघको छैठौं महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुँदै Breaking News
  • #swargakirani #newsongs #narayangopal #shorts | Full Video Watch ON Youtube Breaking News
  • यी हुन एमालेका नयाँ केन्द्रीय सदस्य Breaking News
  • सुनको मूल्य एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो Breaking News
  • सस्थागत कुशासन र नेपालको राजनीति Breaking News
  • America’s Growing Birthweight Crisis
    English News: America’s Growing Birthweight Crisis Breaking News
  • धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्ड बीच सम्झौता Breaking News
  • अखिल क्रान्तिकारी विभाजन, समानान्तर कमिटी घोषणा गरिँदै Breaking News

KhabarBreaking.com: प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री यादवबीच भेटवार्ता

Posted on May 7, 2024 By

​

फाइल तस्बिर

२५ बैशाख , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । अमेरिकाबाट गएराति नेपाल फर्किएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

प्रधामन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले उनीहरुबीच भेटवार्ता भएको जानकारी दिए। प्रधानमन्त्रीसँगको छलफल सकेर बालुवाटारबाट बाहिरिएका यादव सभामुखले बोलाएको बैठकमा सहभागी हुन् सिंहदरबारतर्फ लागेका छन्। यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ। १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन्।

The post प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री यादवबीच भेटवार्ता first appeared on Khabar Breaking.

 

फाइल तस्बिर
२५ बैशाख , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । अमेरिकाबाट गएराति नेपाल फर्किएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
प्रधामन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले उनीहरुबीच भेटवार्ता भएको जानकारी दिए। प्रधानमन्त्रीसँगको छलफल सकेर बालुवाटारबाट बाहिरिएका यादव सभामुखले बोलाएको बैठकमा सहभागी हुन् सिंहदरबारतर्फ लागेका छन्। यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ। १२ सांसद रहेको …
The post प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री यादवबीच भेटवार्ता first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: रास्वपा संसदीय दलको बैठक जारी
Next Post: KhabarBreaking.com: प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

Related Posts

  • एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित Breaking News
  • आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 246 | 15 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -246 | 15 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Press Release of MOFA on the courtesy call on H.E. Mr. Ilham Heyder Oglu Aliyev, President of the Republic of Azerbaijan, by Hon’ble Minister for Foreign Minister Mr. Narayan Prakash Saud Breaking News
  • लोसपाका नेता जितेन्द्र सोनलले राखे एमसीसीका बारेमा यस्तो धारणा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 823 | 05 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 823 | 05 Sep, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: Amaira n foto ko samjha lollipop 🤣 #shorts #thegeetagurjar  profile-and-interviews
  • KhabarBreaking.com: लक्ष्य अनुसारको काम असार सम्ममा पुरा हुन्छ –मन्त्री महासेठ Breaking News
  • A Person in the U.S. Tested Positive for Bird Flu
    English News: A Person in the U.S. Tested Positive for Bird Flu Breaking News
  • काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित Breaking News
  • अर्घामा भगवतीको सालिक निर्माण हुँदै Breaking News
  • माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक सुरु Breaking News
  • #Suwatamromaya #nepalisong #hemantashishir Breaking News
  • शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौँः शिक्षामन्त्री पौडेल Breaking News
  • Norovirus Cases Are Rising. Here’s What to Know
    English News: Norovirus Cases Are Rising. Here’s What to Know Breaking News
  • Pakheta By Muralidhar | Nepali Song Breaking News
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय ५, ६, ७,८ र ९ Bhagwat Geeta Adhyaya 5, 6, 7, 8 & 9 by Chaitanya Krishna
    Religion: श्रीमद्भागवत गीता सार अध्याय ५, ६, ७,८ र ९ Bhagwat Geeta Adhyaya 5, 6, 7, 8 & 9 by Chaitanya Krishna Breaking News
  • मधु र पोखरी (मौलिक सॅगीनी लोकभाका) – Ramila Gyangmi Magar | Arun Valley Cultural Research Center Breaking News
  • नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो Breaking News
  • image 1
    अमेरिकाको क्यालिफोर्नियामा राजेन्द्र बहादुर खड़काको असामयिक निधन, सहयोग को लागि अपिल Breaking News
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme