KhabarBreaking.com: प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व आउँछः अध्यक्ष भट्टराई

१० वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको बताएका छन । नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको उनले बताए ।

आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।

देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरू धराशायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको र सरकारले उठाएका भ्रष्टाचारका ठूला फाइलहरूको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको उनले बताए । भट्टराईले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास व्यक्त गरे ।

The post प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व आउँछः अध्यक्ष भट्टराई first appeared on Khabar Breaking.

 

१० वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारका फाइल निकालेर सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको बताएका छन । नेपालका पार्टीहरू उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको उनले बताए ।
आइतबार रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा उनले ठूलो त्याग र बलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरूकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको समेत बताए ।
देशमा अहिले …
The post प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा गए मात्रै देशमा स्थायित्व आउँछः अध्यक्ष भट्टराई first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    ४ असोज , काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज शुक्रबार सम्पन्न हुँदैछ। एशोसिएशनका अध्यक्ष ई. ऋषि कोइरालाको सभापतित्व र संस्थापक अध्यक्ष ई. वसन्त रमण रजौरियाको प्रमुख आतिथ्यमा मूलपानी…

    Read more

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    काठमाडौँ । नेपाली  पर्यटनको केन्द्र  पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२५ समेतको  अवसरमा आगामी पुस ९…

    Read more

    You Missed

    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    • By
    • September 20, 2024
    • 1 views
    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    Profile and Interviews: Orange juice popsicle #icecream #homemade #popsicle #shorts @Itsmuntahakhanam

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    • By
    • September 20, 2024
    • 8 views
    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    • By
    • September 20, 2024
    • 10 views

    एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    • By
    • September 19, 2024
    • 13 views

    स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

    • By
    • September 19, 2024
    • 15 views