KhabarBreaking.com: प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसको यति ठूलो तयारी

फाइल तस्बिर
४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सुरू भएको छ। शुक्रबार बिहान १० बजेदेखि संसदीय दलको बैठक सुरू भएको हो।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि सं‌सदीय दल बैठक गरेको छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसले ठूलो तयारी गरिरहेको बुझिएको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। तर यसमा सत्ता पक्ष तयार देखिएको छैन।

कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसदका कामकारबाही अघि बढ्न नदिने बताएको छ। कांग्रेसका सांसदहरूले संसदीय छानबिन समिति गठनको माग गर्दै बिहीबार साँझ बसेको प्रतिनिधि सभा बैठक र त्यसअघि बसेको राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए।

The post प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसको यति ठूलो तयारी first appeared on Khabar Breaking.

 

फाइल तस्बिर
४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सुरू भएको छ। शुक्रबार बिहान १० बजेदेखि संसदीय दलको बैठक सुरू भएको हो।
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि सं‌सदीय दल बैठक गरेको छ। प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसले ठूलो तयारी गरिरहेको बुझिएको छ ।
सहकारी प्रकरणमा उपप्रधान …
The post प्रतिनिधि सभा तथा राष्ट्रिय सभा बैठक बस्नुअघि कांग्रेसको यति ठूलो तयारी first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    सुनको मूल्य बढ्यो

    २३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

    Read more

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    २२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन…

    Read more

    You Missed

    सुनको मूल्य बढ्यो

    • By
    • November 8, 2024
    • 1 views

    Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

    Profile and Interviews: Bakın baba nasıl ceza aldı

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    • By
    • November 7, 2024
    • 14 views

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 14 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 16 views