KhabarBreaking.com: प्यूठानमा मोटरसाइकल दुर्घटना

फाइल तस्बिर

९ बैशाख, दाङ । प्यूठानमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटना हुँदा दाङको घोराही उपमहानगरपालिका–१५ का २७ वर्षीय बिमल डाँगीको मृत्यु भएको छ । रा ५ प १५२८ नम्बरको मोटरसाइकल प्यूठानको माण्डवी गाउँपालिका–१ मुर्कुटी चौरमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

The post प्यूठानमा मोटरसाइकल दुर्घटना first appeared on Khabar Breaking.

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

​ 

​ 

  • Related Posts

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा अध्यक्षमा ध्रुव अधिकारीले समुहगत रूपमा उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी अधिकारीले आफु पार्टीगत रूपमा नभई समग्र ठमेललाई…

    Read more

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    ३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । ओली चौथोपटक…

    Read more

    You Missed

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    • By
    • July 14, 2024
    • 14 views

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    • By
    • July 14, 2024
    • 14 views

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

    • By
    • July 14, 2024
    • 14 views

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    • By
    • July 14, 2024
    • 14 views
    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    अण्डाको मूल्य बढ्यो

    • By
    • July 12, 2024
    • 19 views

    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

    • By
    • July 12, 2024
    • 16 views